×

NMB BANK
NIC ASIA

प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता ‘प्रोडक्ट एम्बेस्डर’ अभियान​​​​​

काठमाडाैं | बैशाख १४, २०८१

NTC
Premier Steels

सूर्यज्योतिसँग आबद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बेस्डर बनाउँदै आएको छ ।

Muktinath Bank

प्रोडक्ट एम्बेस्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन सामग्रीहरू कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा प्रचारप्रसार गर्नुका साथै कम्पनीका देशैभरि रहेका शाखा कार्यालयहरूको विशेष स्थानमा उनीहरूको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरूको मान–सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरू प्रतिको विश्वसनियता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले कम्पनीमा आबद्ध सबै अभिकर्ताहरू माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो ।


Advertisment
Nabil box
Kumari

यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरूको व्यावसायिक मनोबलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो ।

Vianet communication

चालू आवमा यस कम्पनीका बुटवल-पाल्पा रोड शाखाका कमल प्रसादघिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही तथा महाराजगन्ज शाखाका सृजना पन्तले क्रमशः चौरासी पूजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि ‘प्रोडक्ट एम्बास्डर’को उपाधि प्राप्त गर्न सफल भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीले प्रदान गरेको यो मूल्यांकनमार्फत अभिकर्ताहरूले मेचीदेखि महाकालीसम्म रहेका दूर दराजका गाउँगाउँमा हरेक घरसम्म  पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरेको उनले बताए ।

साथै हरेक नेपालीहरूको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गरी आफ्नो व्यवसाय वृद्धिमा सहजता हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

यस्तै, सूर्यज्योतिको प्रोडक्ट एम्बेस्डरको रूपमा आफूलाई स्थापित गरी आफ्नो आर्थिक र सामाजिक प्रतिष्ठा बढाउन देशभरि जीवनबीमा क्षेत्रमा सेवा प्रदान गरिरहेका अभिकर्ताहरूलाई उनले धन्यवाद दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x