×

जेठ २, २०८१

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न दुई दल तयार भएका छन् । सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरू मन्त्रिपरिषद् विस्तार गर्न तयार भएका हुन् । बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुन...

जेठ २, २०८१

मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् ।&nb...

जेठ २, २०८१

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार हुँदा घाइते भएका छन्। उनलाई घाइते अवस्थामा अस्पताल लगिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।  स्लोभाकियाकी राष्ट्रपति जुजाना चापुटोभाले यो क्रूर आक्रमणबाट ...

जेठ २, २०८१

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।  ...

जेठ २, २०८१

प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरो...

जेठ २, २०८१

जनता समाजवादी पार्टी (जसपा)नेपाल विभाजनविरुद्ध  पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जस...

जेठ २, २०८१

भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  ८० भन्दाबढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभए...

जेठ २, २०८१

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चतुरबहादुर चन्दले बुधबार साँझ विज्ञप्ति जार...

जेठ २, २०८१

दुईजना युवालाई तरवार प्रहार गरेको आरोप लागेका विराटनगर–१४ का पूर्ववडाध्यक्ष सहित ९ जनाविरुद्ध डाँका र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ । ६५ वर्षीय पूर्ववडाध्यक्ष बलदेव यादवसहित ९ जनाविरुद्ध मुद्...

जेठ २, २०८१

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ । गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गर...

जेठ २, २०८१

​​सुजल डेरी प्रालिले नवीनतम ब्रान्ड रस बदाम ड्रिङ्क बजारमा ल्याएको छ। रस बदाम ड्रिङ्कमा प्रयोग भएको क्यालिफोर्नियन बदाम, आयातित उत्कृष्ट केशर र पोखरा तथा पोखरा वरिपरिबाट सङ्कलन गरिएको दूधले यसको गुणस्तर र स्वाद...

जेठ २, २०८१

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको दर्ता निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतले जसपा नेपाल विभाजन सम्बन्धमा निर्वाचन आयोगले गरेका नि...

जेठ २, २०८१

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले समर्थकहरूलाई धन्यवाद दिएका छन् । आफ्नो समर्थनमा भेला भएकाहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूले निर्दोष छु भनेर पहिलो दिनदेखि नै भन्दै आएक...

जेठ २, २०८१

राजस्थान– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात जनालाई निम का थाना जिल्लामा उद्धार गरिएको बुधबार एक अधिकारीले बताएका छन् । अधिकारीका अनुसार बुधबार बिहान तीन जनालाई उद्धार ...

जेठ २, २०८१

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै उनका समर्थकहरूले खुसी साटेका छन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं...

जेठ २, २०८१

बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले समर्थकलाई अभिवादन गरेका छन् । बुधबार हरिहर भवनस्थित उच्च अदालत परिसरमा गाडीमा चढेपछि उनले समर्थकलाई हात हल्लाएका थिए । उ...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...