×

NMB BANK
NIC ASIA

२ लाख ४१ हजार घूससहित गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नियन्त्रणमा

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २४ जेठ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ४१ हजार रुपैयाँ घूस रकमसहित सिन्धुलीका दुर्ई गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मङ्गलवार गोलानजोर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत भोलाकुमार आले र फिक्कल गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सतिश भट्टराईलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

गोलानजोर गाउँपालिकाका प्रमुख आलेलाई १ लाख ५१ हजार रुपैयाँ र फिक्कल गाउँपालिकाका प्रमुख भट्टराईलाई ९० हजार रुपैयाँ घूससहित अख्तियारले नियन्त्रणमा लिएको हो । घूस रकम लिंदै गर्दाको अवस्थामा अख्तियारले ती कर्मचारीलाई सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित नगरपालिकाको कार्यालय नजिकै रहेको सेवाग्राहीको पसलबाट नियन्त्रणमा लिएको हो ।

सोलार कन्स्ट्रकशन एण्ड इनर्जि प्रालि, इटहरीमार्फत सिन्धुलीका ती गाउँपालिकामा सोलार जडानको कार्यपश्चात सेवाग्राहीले भुक्तानी माग गर्दा सो क्रममा ती कर्मचारीले घूस लिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीबाट घूस लिने दुवैजना कर्मचारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x