×

NMB BANK
NIC ASIA

जवानी फर्काउन बाह्रसिङ्गाको रगतले नुहाउँछन् भ्लादिमिर पुटिन

चैत ५, २०७४

NTC
Premier Steels

शक्तिमा रहेका मानिसलाई पनि आफ्नो जवानी फर्काउन कति उत्कट चाहना हुन्छ भन्ने विषयको पछिल्लो उदाहरणका रुपमा विवादित बनेका छन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौपचारिक रुपमा गोप्य भेटवार्ता गरेको भनेर आलोचना भइरहेका बेला पुटिनबारे फेरि अर्को विवादास्पद रहस्य खुलेको छ । 

उनी आफ्नो पुरुषत्व बढाउन एक मृगको रगतले नुहाउने गरेको तथ्या बाहिर आएको हो । उक्त मृग हो, संरक्षण समूहमा रहेको बाह्रसिंगा । 

६४ वर्षका पुटिन बाह्रसिंगाको सिङबाट निस्कने रगतले नुहाउन अल्ताई पहाडमा जाने गरेको तथ्य बाहिर आएको । उनले एकचोटी नुहाउन बाह्रसिंङ्गाको ७० वटा सिङ काटिने गरिएको समाचारमा जनाइएको छ । 
समाचार सार्वजनिक भएपछि पशु अधिकारकर्मीहरुले पुटिनको चर्को आलोचना गरेका छन् ।

त्यसो त यस्तो परम्परा रुसी समाजमा धेरै समय अघिदेखि प्रचलनमा थियो । यो परम्पराअनुसार बारहसिङ्गाका सिङ काटेर रगत जम्मा गरिन्छ । यो रगतलाई बोतलमा भरेर बिक्री समेत गरिन्थ्यो । रुसी समाजमा यो रगतले नुहाएमा पुरुष हर्मोन टेस्टोस्टेरोन बढ्छ भन्ने मान्यता छ । 

तर पशु अधिकारकर्मीको प्रयास र सरकारी कानूनले गर्दा सर्वसाधारण व्यक्ति अहिले बाह्रसिङ्गाको रगतले नुहाउन पाउँदैनन् । 

तर राष्ट्रपति पुटिनका लागि भने त्यो असम्भव हुने कुरै भएन् । यसअघि सन् २०१५ पनि पुटिनले साइबेरियाको यात्राका क्रममा यसै रगतले नुहाएको समाचार बाहिरिएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x