×

NMB BANK
NIC ASIA

यो हो ऐश्वर्या–अभिषेकको २१ करोडको सुविधासम्पन्न अपार्टमेन्ट

बैशाख ८, २०७५

NTC
Premier Steels

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको बिबाह भएको ११ वर्ष पूरा भइसकेको छ । दुबैको विवाह बच्चन परिवारको बंगला ‘प्रतिक्षा’ मा सन् २००७ मा भव्यताका साथ सम्पन्न भएको थियो । 

Muktinath Bank

हाल यी दुईको ६ वर्षको छोरी समेत रहेका छिन् । अभिषेक संयुक्त परिवारमै बस्दै आएका थिए तर पछिल्लो समय यो जोडीले मुम्बईको बान्द्रामा सर्नको लागि ५५०० स्क्वार फिट क्षेत्रफलमा फैलिएको सुविधासम्पन्न अपार्टमेन्ट किनेका थिए उनीहरुले उक्त फ्ल्याट २१ करोड भारुमा किनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाचारअनुसार उक्त घरको इन्टेरियरको काम अझैं पूरा भइसकेको छैन । यही पूरा हुन नपाएका कारण उनीहरु अपार्टमेन्टमा सिफ्ट हुन ढिलाई भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

जसका कारण अहिले यी जोडी जुहुस्थित ‘जलासा’ बंगलामा बसिरहेका छन् । निकट सूत्रका अनुसार ऐश्वर्या–अभिषेक बान्द्रस्थित नयाँ अपार्टमेन्टमा सोनम कपुरसमेत छिमेकी हुनेछिन् । सोनमले पनि सोहि ‘सिग्निया इसलेस’ मा नै ७ हजार स्वायरफिट क्षेत्रफल रहेको घर किनेकी छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x