×

NMB BANK
NIC ASIA

सिप्रदीको नेपाली बजारः सर्भिसमा ‘नो कम्प्रमाइज’

असार ३, २०७५

NTC
Premier Steels

काठमाडौं, ३ असार- सन् १९८२ मा स्थापित सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्सका विभिन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । विश्वमै एक उत्कृष्ट ब्राण्ड मानिने टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले नेपाली टाटा प्रयोग कर्तालाई निकै राम्रो सेवा प्रवाह गरिरहेको छ । 

Muktinath Bank

सिप्रदीले नेपालभर २४ वटा विक्रीपश्चात सेवा दिने केन्द्रहरु र ५० भन्दा बढी आधिकारिक सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिप्रदीको ललितपूरको धोबिघाट स्थित बागडोलमा प्रमुख सर्भिस सेन्टर छ । सोही सर्भिस सेन्टरबाट देशभरीमा थुप्रै सर्भिस सेन्टरहरु स्थापना गरी सिप्रदीले आफ्ना ग्राहकहरुको सन्तुष्टिको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।


Advertisment
Nabil box
Kumari

सिप्रदीले सर्भिस सेन्टरमा प्यासेन्जर भेइकल र कमर्सियल भेइकलका लागि दुई वटा छुट्टाछुटटै शाखा स्थापना गरी सेवा दिइरहेको छ । 

Vianet communication

प्यासेन्जर भेइकल सर्भिस

सिप्रदी ट्रेडीङ्गले बितरकको नाताले सानादेखि ठूला सबै सवारी साधनका विभिन्न पार्टपूर्जाहरु बेच्ने गर्छ ।  

कुनै पनि भेइकल लाइफ साइकलको अन्तिममा गएर सर्भिस सेक्टरमा आउने कुरालाई ध्यानमा राख्दै सिप्रदीले गाडी बेचिसकेपछि गाडी मेन्टेनेन्सलाई निकै महत्व दिएको छ । 

गाडी बेचिसकेपछि केही समय रेगुलर सर्भिस दिइरहनुपर्ने कुरामा प्रतिबद्ध रहेको सिप्रदी आफ्ना ग्राहकको चाहनाअनुसार केन्द्रित रहेको छ ।

त्यो बाहेक पनि धेरैपछिसम्म सेवा दिइरहनुपर्ने कुरालाई मध्यनजर गर्दै कसैलाई छिटोभन्दा छिटो सेवा दिनुपर्ने र त्यसलाई पनि व्यवस्थापन गर्ने विषयमा पनि कम्पनी केन्द्रित छ । त्यसकारण सिप्रदीले विभिन्न खाले प्यासेन्जर सेवा प्रदान गरिरहेको छ । यसमध्ये प्रमुख रुपमा चार वटा किसिमबाट सेवा प्रदान भइरहेको छ । 

ट्वैन्टी फोर आओर ब्रेक डाउन सर्भिस

यो सेवा अन्तर्गत सिप्रदीका प्रतिनिधि २४ घण्टाभित्रै कुनै पनि   टाटा ब्राण्डका गाडी बिग्रेको ठाउँमा पुग्ने गर्छन् । टाटाका ग्राहकको गाडी राजधानीको कुनै स्थानमा बिग्रियो भने कार्यालयमा खबर गरेको २४ घण्टा भित्र प्राविधिकहरु त्यहाँ पुग्ने गर्छन् ।  

सानोतिनो बिग्रेको रहेछ भने सोही स्थानमा बनाइन्छ भने यदि सकिदैन भने गाडी सर्भिस सेन्टरमा पुर्याइन्छ । 

यसलाई कम्पनीले ट्वैन्टी फोर आओर बे्रक डाउन सर्भिसको नाम दिएको छ । यो सर्भिसबाट ग्राहकहरु निकै खुशी रहेको कम्पनीको दाबी छ ।  

 फोर्टी एट आओर सर्भिस

यो सर्भिस भनेको ४८ घण्टाभित्र बिग्रेको ‘प्यासेन्जर गाडी’ बनाइदिने सर्भिस हो । यो सेवा मार्फत कम्पनीले मानिसहरुको व्यस्ततालाई निकै ध्यान दिएको छ ।

सेवा अन्तर्गत कम्पनीले ४८ घण्टामै बिग्रेको गाडी जसरी पनि बनाएर दिने प्रतिबद्धता जनाउने गर्छ । अति व्यस्त हुने मानिसहरुका लागि यो सुलभ भएको छ । 

यो सर्भिसबाट पनि ग्राहकहरु सन्तुष्ट छन् ।

 

टोल फ्रि सर्भिस

यो सेवा भनेको २४ घण्टा नै ग्राहकहरुले कम्पनीको सर्भिस सेन्टरमा फोन गरेर आफ्नो समस्या भन्न सक्ने सेवा हो ।

सिप्रदीको सर्भिस सेन्टर बागडोलमा रहेको टोल फ्रि नम्बरमा जुनसुकै बेला, देशको जुनसुकै कुनाबाट पनि समस्या टिपाउन सकिन्छ । समस्या आइसकेपछि सम्बन्धित सर्भिस शाखामा फोन आउँछ । 
सम्बन्धित शाखामा जानकारीपश्चात कम्पनीले समस्याको अध्ययन गर्दै समाधान गर्ने गर्छ ।  यो सेवाबाट पनि ग्राहकहरु निकै सन्तुष्ट छन् । 

 

डोर टु डोर सर्भिस्

यो सेवा अन्तर्गत कम्पनीले ग्राहकहरुको घरमै गएर गाडीको ‘हेल्थ चेक’ गर्ने गरिन्छ ।

कम्पनीले कुनै पनि एउटा क्षेत्रका हाम्रा ग्राहकलाई फोन गरेर समय लिने गर्छ । त्यसपछि त्यस क्षेत्रमा प्राविधिकहरु पठाइन्छ ।

कम्पनीले गाडीको अवस्था हेरेर आवश्यक सर्भिसका लागि सुझाव दिने गर्छ । 

यो बाहेक कम्पनीले प्यासेन्जर सर्भिसमा कम्पनीले अन्य पनि थुप्रै सर्भिस दिएको छ । गाडी कति किलोमिटर गुडेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा आवश्यक सल्लाह दिएको छ । यस्तै गाडी १० हजार १५ हजार किलोमिटर गुडिसकेपछि इञ्जिन खोल्नुपर्ने हुन्छ यी कुराहरुलाई ध्यानमा राख्दै यो सेवा पनि प्रभावकारी ढंगले दिइरहेको कम्पनीले जनाएको छ ।  

कमर्सियल भेइकल सर्भिस

सिप्रदीले दिने सर्भिस नेपालमै उच्च गुणस्तरको छ । व्यवसायिक हिसाबले टाटा भेइकलको बजार पनि राम्रो छ । कमर्सियल बजारमा रहेका टाटाका भेइकललाई कसरी प्रभावकारी सर्भिस दिने भन्ने नै कम्पनीको पहिलो प्राथमिकता छ । 

काठमाडौं उपत्यकाभित्र व्यवसायिक हिसाबले व्यवसायिक हिसाबले व्यवसायिक भेइकलहरुको बिक्री नै बढी छ । 

अहिले मुख्य रुपमा बिक्री भइसकेका सवारीमा के कस्ता समस्या छन् भन्ने विषयमा नै कम्पनी केन्द्रित छ । कम्पनीले ग्राहकको चाहनाअनुसारको सर्भिस दिइरहेको र त्यसैले ग्राहक सन्तुष्ट रहेको सिप्रदीको विश्वास छ । 

सिप्रदीको सर्भिस सेन्टरमा सेवा पनि २ वटा सिफ्टमा दिइन्छ । २ वटै सिफ्टमा इञ्जिनियर, प्राविधिक, हेल्पर उपलब्ध छन् । 
 
कम्पनीले चाप बढी हुने हुँदा वारेन्टीका भेइकललाई लाई बढी प्राथमिकता दिनेगर्छ । 

नेपाली बजारमा रहेका आफ्ना ग्राहकलाई जहिल्यै पनि गुणस्तरको मामलामा कम्प्रमाइज नगर्ने सिप्रदीको प्रतिबद्धता छ ।  
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x