×

NMB BANK
NIC ASIA

जेब्रा क्रस र आकाशे पुलबाट बाटो नकाटे सडकमै २ घण्टाको ‘क्लास’

असार ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – काठमाडौंका विभिन्न सडकमा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब सडकमै क्लास चलाउने भएको छ । 

Muktinath Bank

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा पैदलयात्रीले जथाभावी बाटो काट्न थालेपछि ट्राफिक प्रहरीले यस्तो अभियान शुरु गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले आइतवार बिहान ९ बजेदेखि राजधानीका सडकमा क्लास सञ्चालन गरेको छ । 


Advertisment
Nabil box
Kumari

जथाभावी सडक काट्ने यात्रुलाई सडक छेउमा रोकेर प्रशिक्षण दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

Vianet communication

प्रहरीले उपत्यकाका १० स्थानमा क्लास सञ्चालन गर्नेछ । क्लास सञ्चालन हुने सबै ठाउँमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ट्राफिक प्रहरीको टोली खटिने छ । 

सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई ठिमीमा इन्सपेक्टर जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, नयाँ बानेश्वरमा मनोजकुमार शाही, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटनी, पुरानो बसपार्कमा काबुकाजी गिरी, केशरमहलमा गोकर्ण नेपाल, सिंहदरबारमा बेनप्रसाद श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

यस्तै गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजनकुमार न्यौपाने, कालिमाटीमा प्रतितसिंह राठौर र जावलाखेलमा सीताराम हाछेथुले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई प्रशिक्षण दिइरहेका छन् । 

ट्राफिक प्रहरीले राजधानीको न्यूरोड, माथिल्लो र तल्लो नागस्थान, वीर अस्पताल गेट, भोटाहिटी, जमल, रणोद्विप, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्क क्षेत्रमा आकाशे पुलको प्रयोगका लागि अभियान सञ्चालन गर्नेछ । 

आकाशे पुल र जेब्राक्रस भएका क्षेत्रमा सडकबाट बाटो काट्ने यात्रुलाई सडकमै रोकाएर प्रशिक्षण दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x