×

NMB BANK
NIC ASIA

मोटरसाइकल पार्किङ निर्माणमा जुटे धनगढी उपमहानगरपालिकाका मेयर

भदौ १, २०७५

NTC
Premier Steels

धनगढी- धनगढी उपमहानगरपालिका बजार क्षेत्रमा मोटरसाइकल पार्किङ स्थल निर्माणमा जुटेको छ ।
पार्किङको ठूलो समस्या रहेको प्रदेश–७ को अस्थायी राजधानी धनगढीमा पार्किङ स्थल निर्माणमा नगरप्रमुख (मेयर) नृप वडले सक्रियता देखाएका छन् ।
शुक्रबार मात्रै धनगढीको तत्कालिन जिल्ला पशु स्वास्थ्य कार्यालय अगाडी धनगढी उपमहानगरपालिकाले निःशुल्क मोटरसाइकल पार्किङ स्थल सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

पार्किङ स्थलको उद्घाटन गर्दै नगरप्रमुख वडले भने–‘अर्को व्यवस्था नभएसम्मका लागि मुख्य बजारको सडक क्षेत्रमा रहेको खुला ठाउँलाई सदुपयोग गरी पार्किङ निर्माण गर्दैछौ  ।’
धनगढी उपमहानगरपालीकाले बजारको चौराहा र जिल्ला प्रशासन कार्यालय नजिक पनि मोटरसाईकल पार्किङ स्थल निर्माण गरिने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढीको मुख्य बजारमा रहेका बैंक र अस्पताल अगाडी सेवाग्राहीका मोटरसाईकल बाटो नै छेक्नेगरी पार्किङ गरिका हुन्छन् । बजारको सवारी चाप र अव्यवस्थित पार्किङ्गले बजार क्षेत्र अस्तब्यस्त हुने आएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले तोकिएको ठाउँमा पार्किङ्ग नगर्नेलाई कारवाही गर्ने जनाएको छ । पार्किङ गर्ने ठाउँमा रेखांकन गरिएको छ भने पार्किङ स्थल भनेर बोर्ड पनि राखिएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x