×

NMB BANK
NIC ASIA

विद्यालयको अन्तिम परीक्षा मंसिर २६ पछि

कात्तिक २६, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

हुम्ला-सर्खेगार्ड गाउँपालिकाको बैठकले विद्यालयको अन्तिम परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

यसअघि उक्तगाउँपालिका भित्रका विद्यालयले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकामा आइतबार बसेको बैठकले त्यसमा एकरूपता ल्याउन सबै विद्यालयका कक्षा एकदेखि १०सम्मको परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले बताउनुभयो । 

यसअघि सबै विद्यालयले वार्षिक परीक्षा आफुखुशी सञ्चालन गर्दै आएका थिए । उक्त गाउँपालिकामा मावि चार, निमावि पाँच, प्रावि १८ र बाल विकास केन्द्र २५ वटा छन् । हुम्लालगायतका केही हिमाली जिल्लामा फागुन १ गतेबाट शुरु भएको शैक्षिक सत्र पुस १५ मा सम्पन्न भएर ४५ दिन मिनपचास बिदा दिने व्यवस्था गरिएको छ ।

Muktinath Bank

साथै बैठकले डिभिजन वन कार्यालयको समन्वय र वडा कार्यालयको पत्रविना जडीबुटी तथा काठ सङ्कलन र रचिरानी गर्न नपाउने निर्णय पनि गरिएको प्रवक्ता शाहीले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x