×

NMB BANK
NIC ASIA

‘यात्रा’को डबिङमा सलिनमान, भन्छन् –‘दोस्रो चलचित्रमा आफूलाई अझै परिपक्क बनाउँदैछु’

मंसिर २६, २०७५

NTC
Premier Steels

काठमाडौं– ‘ए मेरो हजुर २’ बाट उदाएका नायक हुन् सलिनमान बनियाँ । उनि हाल आफ्नो दोस्रो चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को डबिङमा ब्यस्त छन् । 

Muktinath Bank

डेब्यु चलचित्र मार्फत नै दर्शकमाझ नोटिस भएका सलिनमान दोस्रो चलचित्रमार्फत आफ्नो स्टारडम झनै बढाउने दाउमा छन् । प्रायः पब्लिक नहुने सलिनको फ्यान फलोइन पनि गज्जबकै छ । उनका गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिनमान यात्रामा भ्लगरको भूमिकामा छन् । चलचित्र नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहनती छन्, उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले भने । ‘हामीले चलचित्रमा यात्राको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिश गरेका छौ’ निर्देशक शाक्य भन्छन –‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौ ।’ चलचित्रको डबिङ गरिरहेका सलिन पनि खुसी देखिन्छन् । ‘हामीले सोँचेकै दृश्यलाई पर्दामा देखिरहेको छु’ सलिनले भने,–‘चलचित्रको लागि टिमले निकै मेहनत गरेका छौ ।’ उनले डबिङकै क्रममा चलचित्र पनि हेरिरहेका छन् । ‘रमाइलो भईरहेको छ’ सलिन भन्छन,–‘दोस्रो चलचित्रमा आइपुग्दा आफूलाई अझै परिपक्क बनाउँदैछु ।’ 
सलिनले ‘यात्रा’पछि अन्य चलचित्रको लागि साइन गरिसकेका छैनन् । उनि आफूलाई सुहाउँदो रोल अफर आओस् भन्ने चाहन्छन । चलचित्र यात्रामा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम  पौडेल लगायतको अभिनय छ । 


Advertisment
Nabil box
Kumari

यसै चलचित्रमार्फत मल्लिका महतले डेब्यू गर्दैछिन् भने चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

Vianet communication

सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्रको प्रस्तुतकर्ता केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ हुन । बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । 

चलचित्रको निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । संजय लामाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x