×

NMB BANK
NIC ASIA

महासमिति बैठकको उद्घाटनमा नेताको टिप्पणी – सभापति देउवा बोल्नै जान्दैनन् !

मंसिर २९, २०७५

NTC
Premier Steels

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा बोल्न नजान्ने भएपनि क्षमतावान नेता भएको टिप्पणी गरेका छन् । 

Muktinath Bank

शनिबार(आज) बाट राजधानीमा शुरु भएको कांग्रेस महासमिति बैठकको उद्घाटन सत्रमा बोल्दै नेता महतले कतिबेला कस्तो निर्णय लिनुपर्छ भन्ने पार्टी सभापतिलाई राम्रोसँग थाहा भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कतिबेला कस्तो निर्णय लिनुपर्छ भन्ने सभापतिलाई थाहा छ, देउवा प्रधानमन्त्री नभएको भए तीनै तहको निर्वाचन हुन सम्भव थिएन’ महतले भने ।   


Advertisment
Nabil box
Kumari

‘मलाई सभापतिको बोल्ने शैली चित्त बुझ्दैन तर वहाँ समयसँग अघि बढ्न सक्ने नेता हो’ कार्यक्रममा महतले भने,‘बोली त शुशील कोइरालाको पनि प्रष्ट थिएन, तर वहाँले आफ्नो नेतृत्वमा संविधान निर्माण गर्नुभयो ।’ उनले  कांग्रेस नेता एक आपसमा टुटफुट भएर अघि बढेका कारण यस्तो अवस्थामा पुगेको बताए । आगामी दिनमा १२ प्रतिशत मत बढाउने गरि लाग्नुपर्ने उनको भनाइ छ । 

Vianet communication

महासमिति बैठक संयोगले सिंहदरबारको मूल गेट भन्दा ठीक अगाडि आयोजना गरिएको भन्दै महतले भने, ‘यो संकेत भनेको हामी अर्को पटक सिंहदरबार छिर्छौँ भन्ने हो ।’

नेपाली कांग्रेसको प्रचार शैली राम्रो नभएको भन्दै महतले जनताले थाहा पाउनेगरि प्रचार गर्नुपर्ने बताए ।  ‘एक दुई पटक हामी राम्रा छौं भन्दैमा जनताले विश्वास गर्दैनन् । त्यो भनेको भन्यै गर्नुपर्छ । अब हामी जनतासमक्ष हामी राम्रो छौं भनेर भनेको भन्यै गर्छौं र सिंहदरबारको यात्रा तय गर्छौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x