×

NMB BANK
NIC ASIA

भियतनाममा खिचिएको ‘घाम जून चाहिँदैन’ रिलिज, भिडियोमा रोमान्टिक देखिए प्रदीप र जसिता

फागुन २, २०७५

NTC
Premier Steels

काठमाडौं- प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर बिहीबार ‘घाम जून चाहिदैन...’बोलको गीत सार्वजनिक गरिएको हो । भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप र जसिता फिचर्ड छन् । भियतनाममा छायाँकन गरिएको रोमान्टिक गीतमा दुईको केमेष्ट्री गज्जबको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस गीतलाई सुगम पोखरेल र रेश्मा पुनले गाएका हुन् । जसमा दीपक शर्माको शब्द/संगीत छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

उज्ज्वल घिमिरे निर्देशित सांगीतिक प्रेमकथा बोल्न चलचित्रको निर्मातामा गोविन्द शाही, क्रिशु शाही र कविर विक्रम शाही रहेका छन् । चलचित्रमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, सिरु विष्ट, रवी डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले लगायतको अभिनय छ ।

 चलचित्रभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने जनाईएको छ । आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । ‘लिलिबिली’ चलचित्रमा संगै काम गरेर लोकप्रिय बनेको प्रदीप र जसिताको जोडीको ‘लभ स्टेशन’ नयाँ वर्षको अवसर पारेर चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x