×

NMB BANK
NIC ASIA

डीपीएलमा आज पनि दुई खेल : धनगढीको अन्तिम, विराटनगरलाई जित्नै पर्ने बाध्यता

फागुन ६, २०७५

NTC
Premier Steels

धनगढी– धनगढी प्रिमियर लिगमा सोमबार दुई खेल हुँदैछन् । धनगढी स्थित फाप्ला मैदानमा खेल हुने छ । जसमा घरेलु टिम धनगढी स्टार्स र रुपन्देही च्यालेञ्जर्स तथा सिवाइसी अत्तरीया र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

Muktinath Bank

पहिलो खेल नौ बजे शुरु हुनेछ । प्रतियोगितामा शिर्ष चारको होडबाट बाहिरीसकेको धनगढीका लागि आजको खेल अन्तिम खेल हुनेछ । दुई पटकको च्याम्पियन धनगढीले लगातार तीन खेलमा पराजित भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता चार खेलमा दुईमा जित र दुईमा हार वेहोरेको रुपन्देहीको पनि लिग चरणको अन्तिम खेल हुनेछ । उसले आजको खेलमा जित निकाल्न नसकेमा उसको शिर्ष चारको यात्रा अरुको खेलमा भर पर्ने छ ।
आज नै सिवाइसी अत्तरीया र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुँदैछ ।


Advertisment
Nabil box
Kumari

यो खेल विराटनगरका लागि गर या मरको अवस्थामा छ । चार खेलमा एकमा जित र एक हार बेहोरेको विराटनगरको दुई खेल बर्षाले विथोलिएको थियो । जसका कारण उसलाई अब प्लेअफमा पुग्न अन्तिम खेल जित्नै पर्ने छ । यदि विराटनगर जितेको खण्डमा महेन्द्रनगर प्रतियोगिताबाट बाहिर हुनेछ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x