×

NMB BANK
NIC ASIA

जानी राख्नुस्, कस्ता साथी काम लाग्दैनन् ?

चैत ३०, २०७५

NTC
Premier Steels

 
हाम्रो जीवनमा राम्रो साथी र सुसंगतको धेरै महत्त्व छ । बुवाआमा र ज्येष्ठहरूबाट पाएको अनुभवको ज्ञानजत्तिकै साथीबाट ज्ञान पाइन्छ । संगतले जीवनमा ठूलो प्रभाव पार्छ । खराब साथीसँग संगत बन्यो भने हामी सफलताबाट टाढा पुग्छौं । आफ्नो बहुमूल्य समय नालायक साथीसँग गुजार्नु हुँदैन । कस्ता साथी काम लाग्दैनन्, तल बताइनेछ ।

Muktinath Bank


जतिखेर पनि आलोचना गर्ने साथीको काम छैन । आफूले कडा मेहनत गरेर राम्रो गन्तव्य हासिल गरेपनि त्यसको प्रशंसा नगरेर ईर्ष्यावश आलोचना गर्ने साथीलाई कसरी राम्रो भन्न सकिएला र ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोही साथी चाहिँ जसरी भएपनि आफ्नो कुरा मान्नुपर्ने सोच पाल्छन् । यस्ता साथीले कहिलेपनि तपाईंको भलो चाहँदैनन् । यिनीहरूबाट टाढै बस्नु ठीक ।


Advertisment
Nabil box
Kumari

स्वार्थपूर्ति गर्नका लागि मात्र साथी बनाउनेबाट पनि टाढै बसेको जाती । आफूलाई काम पर्दा मात्र सम्पर्कमा आउने यस्ता साथीसँग बस्नु भनेको समयको बर्बादी मात्र हो ।

Vianet communication

नकारात्मक सोच भएका साथी परे भने आफ्नो दृष्टि पनि नकारात्मक हुन पुग्छ । यसले हामीलाई सफलतातर्फ जान दिँदैन । यस्ता साथीलाई बाईबाई गरेको ठीक ।

कुनै कुनै साथी चाहिँ हो मा हो मिलाउने खालका मात्र हुन्छन् । तपाईंले कुनै कुरा राख्दा सोचविचार नगरिकनै हो भनिदिने साथीले तपाईंलाई चाहिने बेलामा मद्दत गर्न सक्दैनन् ।

तपाईंलाई अप्ठ्यारो परेको बेलामा साथ छोडिदिने साथी पनि काम छैन । यस्ता साथी एकदमै खतरनाक हुन्छन् र यिनीहरूसँग समय बिताउनु व्यर्थ हुन्छ । कुनै बहानामा यस्ता साथीको परीक्षण गर्नु उचित हुन्छ ।

सच्चा साथी हाम्रो प्रगतिबाट खुशी हुन्छन्, सही बाटो देखाउँछन्, सुखदुःखमा साथ दिन्छन् र कठिन परिस्थितिमा साथ दिन्छन् । सही सल्लाह दिने साथी नै महान् हो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x