×

NMB BANK
NIC ASIA

अनिद्राको समस्या छ ? कागती हो अचुक उपाय !

बैशाख २८, २०७७

NTC
Premier Steels

तपाईंलाई राति ढिलोसम्म निद्रा आउँदैन र बारम्बार कोल्टे फेरिरहनुहुन्छ भने तपाईंलाई अनिद्राको समस्या छ । दिनभरि काम गरेर पनि राति राम्रो सुत्न नसक्ने मानिसहरू भेटिन्छन् । 

Muktinath Bank

यसको एउटा कारण स्ट्रेस हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामी अनिद्राको समस्या हटाएर मीठो निद्रा दिलाउने एउटा विशेष ड्रिंकका बारेमा बताइरहेका छौं । 


Advertisment
Nabil box
Kumari

कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । त्यसैले राम्रो निद्रा दिलाउन यो सफल छ । 

Vianet communication

अफिसको टेन्सन वा घरका समस्याका कारण मानिसहरू स्ट्रेसमा हुन सक्छन् । कागतीले स्ट्रेस कम गराउँछ । चिकित्सकहरू लेमन ड्रिंकको फ्लेवर भएको परेफ्युम र रूम फ्रेशनर सुँघ्ने सल्लाह दिन्छन् । त्यसले स्ट्रेस घटाएर निद्रा दिलाउँछ र केही समयमै असर देखाइहाल्छ । 

कागतीको ड्रिंक बनाउनका लागि चाहिने सामग्री
- एउटा कागती
- एक चिम्टी नून

बनाउने विधि
- कागतीलाई काट्नुस् । 

- त्यसको रस निचोरेर निकाल्नुस् । 

- एक गिलास पानीमा कागतीको रस राखेर मज्जाले मिलाउनुस् । 

- त्यसमा नून हाल्नुस् र सुत्नुभन्दा आधा घन्टाअघि पिउनुस् । 

- तीन दिन लगातार पिएपछि नै अनिद्राको समस्या निकै समाधान हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x