×

NMB BANK
NIC ASIA

के कोरोना भाइरस चमेरोले मानिसमा सारेको हाे ? यसाे भन्छन् वैज्ञानिक

असार १६, २०७७

NTC
file photo
Premier Steels

अहिले विश्व काेराेना भाइरसबाट आक्रान्त छ। चीनकाे वुहान सहरबाट देखिएकाे भनिएकाे याे भाइरसबाट बच्न अहिलेसम्म खाेप बनिसकेकाे छैन।काेराेना जीवजन्तुबाट मानिसमा सरेकाे बताइन्छ ।

Muktinath Bank

तर कुन जीवबाट सरेकाे हाे भनेर अहिलेसम्म वैज्ञानिकहरुले पुष्टि गर्न सकेका छैनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेक्सस विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी  इरोरो तान्शी  कोभिड-१९ लगाउने सार्स-कोभ-२ नामक भाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो अर्को एउटा भाइरस एकखाले जङ्गली चमेरोमा पाइएकाले मानिसहरूले चमेरोलाई दोष लगाएको बताउँछिन्। ​


Advertisment
Nabil box
Kumari

तान्शी भन्छिन्, 'हालैका अनुसन्धानले करिब ४०-७० वर्षअघि सार्स-कोभ-२ भाइरस जङ्गली चमेरोबाट छुट्टिएको देखाएका छन्।'

Vianet communication

 चमेरोले मानिसहरूमा सार्स-कोभ-२ भाइरस सिधा सारेका होइनन् भन्ने प्रमाण दिएको उनकाे भनाइ रहेकाे बीबीसीले उल्लेख गरेकाे छ।

मासाई मारा विश्वविद्यालय केन्यामा वन्यजीव विज्ञान प्राध्यापन गरिरहेका डा. पोल डब्लू वेबाला भन्छन्, 'विकासवादी भाषामा भन्दा मानिसमा सार्स-कोभ-२ चमेराबाट आएको हो भने त्यसलाई प्रसार गर्ने कुनै मध्यमार्गी तत्त्व हुनुपर्छ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x