×

NIC ASIA

उमेर ढल्किँदै गएपछि रमाउन स्वास्थ्यमा ध्यान दिनुस्

मंसिर १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं — उमेर बढ्दै जाँदा स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्छन् । अझ ४० वर्ष कटेपछि त रक्तचाप, मधुमेह, जोर्नीको दुखाइ, पाचनक्रियामा गडबडी, टाउको दुख्ने, कमजोरी र अन्य रोगहरू आइलाग्छन् । सबैलाई यो समस्याले सताउने भएपनि महिलालाई यसले धेरै दुःख दिन्छ । यसरी गर्नुस् आफ्नो स्याहार :

Muktinath Bank

चिकित्सकलाई देखाउनु अत्यन्त जरूरी हुन्छ तर धेरै मानिस यसप्रति ध्यानै दिँदैनन् । चालीस कटेपछि नियमित चेकअप गराउनुस् । यसो गर्दा शारीरिक कमजोरी छिट्टो थाहा पाइन्छ र सही समयमा उपचार हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो उमेरमा आफ्नै इच्छामुताबिक व्यायाम शुरु नगर्नुस् । चिकित्सकको सल्लहाबमोजिम व्यायाम गर्नुस् ।


Advertisment
Nabil box
Kumari

बिहान भ्रमण गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । दिनदिनै कम्तीमा २० मिनेट भ्रमण गर्नुस् । यसो गर्दा रोगहरू निको हुन्छन् । अलिअलि गर्दै भ्रमणको समय बढाउँदै जानुस् ।

Vianet communication

खानपानमा ध्यान दिनुस् । सन्तुलित भोजन गर्नुस् । चिल्लो र जंक फूड नखानुस् ।

दिनमा आठ घन्टा अवश्य सुत्नुस् । निद्रा पूरा नहुँदा स्वास्थ्यलाई हानि पुग्छ ।

धेरै मानिस यो उमेरमा मानसिक तनावको शिकार हुन्छन् । यसबाट बच्न मेडिटेसन गर्नुस् । योग र ध्यानले स्वास्थ्य राम्रो बनाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x