×

NIC ASIA

नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।

Muktinath Bank

यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या खुना अमिलो र पिरो हुन्छ । तखाःव सन्या खुनालाई थलथले पनि भनिन्छ । 


Advertisment
Rupse Holidays
Nabil box
Kumari

सन्या भनेको सुकेको माछाको सिद्रा हो, जुन सन्या खुनामा हालिन्छ ।

Vianet communication

तखाःव सन्या खुना बनाउन चाहिने सामग्रीः

छाला सहितको राँगाको मासु १ किलोग्राम, थिचेको अदुवा लसुन ६० ग्राम, तोरीको तेल ७० एमएल, बेसार २ चिया चम्चा, खुर्सानीको धुलो ४ चिया चम्चा, जिराको धुलो ३ चिया चम्चा, धनियाँको धुलो ३ चिया चम्चा, नून स्वादअनुसार, तेजपात ४ पिस, गरम मसलाको धुलो २ चिया चम्चा (अतिरिक्त), पानी २ लिटर, ज्यामिरको रस (झम्सी) ४० एमएल, सुकेको सिद्रा माछा (सन्या) ६० ग्राम ।

तखाःव सन्या खुना बनाउने तरिकाः

राँगाको मासुलाई राम्ररी पखालेर सानो–सानो डाइसमा काट्ने र खुर्सानीको धुलो, ज्यामिरको रस र सिद्रा माछाबाहेक सबै मसला हालेर तोरीको तेलमा मोल्ने । प्रेसर या फ्वासी तताएर मासुलाई मज्जाले भुट्ने र पानी हालेर मज्जाले ओएलडन हुने गरी पकाउने ।

अन्त्यमा मासुको झोल छुट्याइने र झम्सीको रस, भुटेको सिद्रा माछा र खुर्सानीको धुलो हालेर एकछिन पकाउने । जुन झोललाई चिसोमा जमाएपछि नै सन्या खुना भनिन्छ । मासुको पिस भएकालाई छुट्टै जमाउने र यसलाइ तखाः भनिन्छ ।

यसरी बनेको छुट्टाछुट्टै २ परिकार चिउरा या खानासँग सर्भ गर्न सकिन्छ । यो थलथलेमा पर्याप्त मात्रामा जेलेटिन हुने हुँदा एस्पिक बनेको हुन्छ र निकै मुलायम आइसक्रिम जस्तो हुन्छ ।

पछिल्लो समय खसी र कुखुराको पनि तखाः सन्या खुना बनाउने चलन आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x