×

NIC ASIA

राजेन्द्र खड्गी र जयकिशन बस्नेत अभिनीत भिडियो सार्वजनिक

काठमाडाैं | माघ १९, २०८०

Prabhu Bank
NTC
Premier Steels

पछिल्लो केही दिनयता ‘कट्टा हान्दिन्छु’ बोलको गीत चर्चामा छ । खेम सेञ्चुरी र एलिना चौहानको स्वरमा सार्वजनिक गीतले भ्युज पनि राम्रो पाएको छ ।

Muktinath Bank

एकातर्फ गायिका एलिनाको ब्रेकअपको खबर सार्वजनिक हुनु, अर्कोतर्फ यो गीत सार्वजनिक हुनुले पनि ‘कट्टा हान्दिन्छु’लाई चर्चामा ल्याएको अनुमान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला एलिना पुगेका अधिकांश मेला–महोत्सवमा यो गीतमा डिमाण्ड हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

यो गीतको चर्चा सेलाउन नपाउँदै ‘कट्टा हान्दिन्छु’बोलको अर्को गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

Vianet communication

बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा विश्वराम कार्कीको स्वर छ ।

कार्की जी र मेगेन्द्र सुवेदीले यसका शब्द लेखेका हुन् । कार्कीजीको संगीत रहेको गीतलाई जीवन बडुले एरेन्ज गरेका हुन् । 

भिडियोमा द्धन्द्ध निर्देशक एवं अभिनेता राजेन्द्र खड्गी र अभिनेता जयकिशन बस्नेतलगायतका कलाकार प्रस्तुत छन् । 

विक्रम चौहानको निर्देशनमा फिल्मी शैलीमा तयार भिडियोलाई दीपक गिरीले छायांकन, मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x