×

NMB BANK
NIC ASIA

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ विटुमिन ब्राण्ड

काठमाडाैं | माघ १९, २०८०

NTC
Premier Steels

​‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ काठमाडौंस्थित भृकुटीमण्डपमा जारी छ ।

Muktinath Bank

यही माघ २१ गतेसम्म चल्ने प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एचआर गोयल ग्रुपको विटुमिन स्टल नम्बर ०–०२३ रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण सामग्रीहरूलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम् निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरिएको हो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरू, माइक्रो सिलिका, एमवाईके आरमेन्टका उत्पादनहरू, वाटर प्रुफिङ केमिकलहरू आदि प्रदर्शनीमा राखिएका छन् ।

बलियो र वर्षौंसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्वस्तरीय गुणस्तर भएको भीजी १० तथा भीजी ३० क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एचआर गोयल ग्रुप अन्तर्गतको अरविन्द इम्पोरियम प्रालिले मात्र आयात गर्दै आएको छ ।

साथै अरविन्दले नेपालका विभिन्न स्थान र क्षेत्रहरूमा निर्माणाधीन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपूर्ति तथा बजारीकरण समेत गर्दै आइरहेको छ ।​

null

डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रालिले आयात र बिक्री वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र बिक्री वितरण गर्दै आइरहेको छ ।

विटुमिनका साथै एचआर गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने एम एमवाईके आरमेन्ट विभिन्न उत्पादनहरूको समेत आधिकारिक बिक्रेता रही नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x