×

NMB BANK
NIC ASIA

‘ग्लोबल मनी वीक’मा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम, देशभरका ५४ सय जना लाभान्वित

काठमाडाैं | चैत १९, २०८०

NTC
Premier Steels

कुमारी बैंकले ‘ग्लोबल मनी वीक २०२४’को १२ औं संस्करणमा  वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

Muktinath Bank

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ सम्पन्न कार्यक्रममा ५ हजार ४ सयभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकका अनुसार वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका सिकार हुन पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानका लागि कार्यक्रम केन्द्रित थियो ।


Advertisment
Nabil box
Kumari

वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृत्ति प्रबर्द्धनमार्फत कुशल वित्तीय व्यवहार विकासलाई बैंकले प्रमुख लक्ष्य बनाएको छ ।

Vianet communication

बैंकले ग्लोबल मनी वीकको सप्‍ताहभर देशैभरि रहेका आफ्ना शाखा कार्यालयहरूबाट १२३ वटा वित्तीय साक्षरता प्रबर्द्धनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । 

जसमा ५ हजार ४ सयभन्दा बढी विद्यार्थी, विभिन्न संघसंस्था तथा समुदायमा आबद्ध सर्वसाधारणहरूले सहभागिता रहेको बैंकले जनाएको छ ।

कुमारी बैंकद्वारा अभियान अवधिभरमा कार्यान्वयनमा ल्याइएका सामग्रीहरू तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरूले ग्लोबल मनी वीकको १२ औं संस्करणलाई जीवन्तता प्रदान गर्न सफल भएको बैंकको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x