×

NMB BANK
NIC ASIA

आयोगले राष्ट्रपतिसमक्ष पेश गर्‍याे उपनिर्वाचनको प्रतिवेदन

काठमाडाैं | बैशाख २०, २०८१

NTC
Premier Steels

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश गरेको छ ।

Muktinath Bank

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बिहीबार शीतलनिवासमा गइ राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ थपलियाले पेश गरेको उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गरी प्रतिवेदन पेश गरेकोमा आयोगलाई धन्यवाद दिएका थिए ।

Vianet communication

यही वैशाख १५ गते इलाम– २ प्रतिनिधिसभा र बझाङ प्रदेशसभा–१ मा उपनिर्वाचन भएको थियो । 

यस्तो छ विज्ञप्तिः 

सम्माननीय राष्ट्रपतिज्यू समक्ष उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरिएको

आज मिति २०८१ बैशाख २० गते निर्वाचन आयोगले मिति २०८१ वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न भएको उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, द्दण्ठद्ध को दफा ६२ बमोजिम सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष पेश गरेको छ। 
प्रतिवेदन ग्रहण गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधानले तोकेको संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सिलसिलामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गरी प्रतिवेदन पेश गरेकोमा आयोगलाई धन्यवाद दिनुभयो। साथै यस उपनिर्वाचनबाट प्रतिनिधि सभा र सुदूरपश्‍चिम प्रदेश सभाले पूर्णता पाएकोमा सम्माननीय राष्ट्रपतिज्यूले खुसी व्यक्त गर्नुभयो।
प्रतिवेदन पेश गर्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गर्न आयोगलाई सहयोग पु¥याउनु हुने सबैप्रति आभार व्यक्त गर्नुभयो। भयरहित वातावरणमा निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्‍चितताका लागि आयोग सदैव क्रियाशील रहेको बताउनुभयो। साथै उहाँले निर्वाचन व्यवस्थापनमा सुधार गर्ने उदेश्यले नेपाल सरकारको चालु आर्थिक वर्ष द्दण्डण्÷डज्ञ को नीति तथा कार्यक्रममा समावेश भएको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा आयोगले नेपाल सरकारसमक्ष पेश गरे तापनि अझसम्म अगाडि बढ्न नसकेको विषय जानकारी गराउनुभयो। 
प्रतिवेदनमा निर्वाचन कार्यक्रम, राजनीतिक दल दर्ता, निर्वाचन सामग्रीको व्यवस्थापन, जनशक्ति व्यवस्थापन, निर्वाचन आचारसंहिता, मतदान तथा मतगणना व्यवस्थापन, मत परिणाम लगायतका विवरण समावेश गरिएको छ। इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनका लागि द्दण् वटा राजनीतिक दलले दल दर्ता गरे तापनि १२ वटा राजनीतिक दलबाट मात्र उम्मेदवारको मनोनयन दर्ता भएको थियो भने स्वतन्त्र उम्मेदवार समेत गरी जम्मा १९ जना उम्मेदवारबीच प्रतिष्पर्धा भएको थियो। 
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा टढ,३७४ जना अर्थात् छढ.डट प्रतिशत मतदाताले मताधिकार प्रयोग गर्नुभएकोमा ६८,४७२ अर्थात् ढड.ठण् प्रतिशत मत सदर भएको र सदर मतमध्ये द्दठ,ठठद्द मत प्राप्त गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार श्री सुहाङ नेम्बाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। १९ जना उम्मेदवार मध्ये १६ जना उम्मेदवारले १० प्रतिशतभन्दा कम सदर मत प्राप्त गर्नुभएको हुँदा निजहरूको धरौटी जफत हुने भएको छ। 
बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा भएको उपनिर्वाचनका लागि १९ वटा राजनीतिक दलले दल दर्ता गरे तापनि ११ जना उम्मेदवारबीच प्रतिष्पर्धा भएको थियो। उक्त उपनिर्वाचनमा घण्,३३७ जना अर्थात् द्धढ.ज्ञघ प्रतिशत मतदाताले मताधिकार प्रयोग गर्नुभएकोमा २९,७०५ अर्थात् ढठ.ढद्द प्रतिशत मत सदर भएको थियो। सदर मतमध्ये ज्ञज्ञ,टज्ञघ मत प्राप्त गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार श्री दमन बहादुर भण्डारी सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। ११ जनामध्ये ८ जना उम्मेदवारले १० प्रतिशतभन्दा कम सदर मत प्राप्त गर्नुभएको हुँदा निजहरूको धरौटी जफत हुने भएको छ। 
उक्त अवसरमा आयोगका माननीय निर्वाचन आयुक्तहरू श्री राम प्रसाद भण्डारी र श्री सगुन सम्शेर ज.ब.रा., सम्माननीय राष्ट्रपतिज्यूका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिव तथा राष्ट्रपति कार्यालय र आयोगका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

                         राम दत्त पाण्डेय, उपसचिव एवम् सहायक प्रवक्ता


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x