×

NIC ASIA

स्मार्ट फोनले बच्चालाई बन्न दिँदैन स्मार्ट, कारण यस्तो छ

असार २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं- स्मार्टफोनको जमाना द्रुत गतिमा कुदिरहेको छ । युवापुस्तादेखि बृद्धबृद्धासम्मले आजकाल मोबाइललाई आफ्नो दैनिकी बनाएका छन् । एक अध्ययनले के देखाएको छ भने स्मार्टफोनको बढ्ता प्रयोग गर्दा यसको असर पनि उत्तिकै छ ।

मोबाइल चलाउँदा मान्छेको घाँटी तल झुकिरहन्छ । यसले घाँटीका साथै ढाडको हड्डीमा पनि उत्तिकै असर गर्ने गर्छ । ढाडको हड्डीका डाक्टरले यसलाई 'टेक्स्ट नेक' भन्ने गर्छन् । लगातार स्मार्टफोन चलाउने बच्चा र युवालाई ढाडमा बढी समस्या हुन डाक्टरहरुको भनाइ छ ।

त्यति मात्र हैन, स्मार्टफोनले अहिलेका मान्छेको निद्रा पनि बिगारेको छ । रिपोर्टका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने किशोर अनिद्राको शिकार पनि हुने गरेका छन् । सान डिएगो स्टेट विश्वविद्यालय अमेरिकाका वैज्ञानिकले गरेको शोधअनुसार जो बालक दिनमा दुई घण्टाभन्दा धरै बेरसम्म स्मार्टफोन या कुनै ग्याजेटको प्रयोग गर्छन्, उनीहरुलाई सुत्दा पनि निद्रा नलाग्ने समस्या हुन्छ ।

बच्चालाई यदि नौ घण्टा निद्रा पूरा गर्ने समय दिइएन भने पढाइ या अरु कारणमा पनि बच्चाले राम्रो नतिजा प्राप्त गर्न सक्दैनन् । शोधका लागि ३ लाख ६० हजार किशोर तथा युवा छुट्याइएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x