×

NMB BANK
NIC ASIA

२८ वर्षपछि इङ्ल्याण्ड पहिलो पटक विश्वकपको सेमिफाइनलमा

असार २३, २०७५

NTC
Premier Steels

काठमाडौं, २३ असार– २८ वर्षपछि इङ्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९६६ को विश्वविजेता  इङ्ल्याण्ड त्यसपछि  सन् १९९० मा इटालीमा भएको विश्वकपमा इङ्ल्याण्ड सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला इङ्ल्याण्ड जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो । त्यसपछि सन् २००६ मा इङ्ल्याण्ड क्वाटरफाइनलसम्म पुगेपनि पोर्चुगलसँग पेनाल्टी सुटआउटमै पराजित बनेको थियो । 

Muktinath Bank

प्रतियोगिताको  दाबेदारको रुपमा मानिएपनि असफल हुँदै आएको इङ्ल्याण्ड २८ वर्षपछिमात्रै अन्तिम ४ मा  आफ्नो स्थान सुरक्षित बनाउन सफल  बन्यो । इङ्ल्याण्डले शनिबार राती सम्पन्न खेलमा  स्वीडेनलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रसियाको सामरा एरिना रंगशालामा सम्पन्न खेलमा इङ्ल्याण्डका खेलाडी ह्यारी माग्युरीले ३० औं मिनेटमा पहिलो गोल गरे ।  फरवार्ड योङ्गले दिएको पासलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाए । 


Advertisment
Nabil box
Kumari

यसैगरी खेलको लिंगडको पासमा दाली अलीले दोस्रो गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरेका हुन् । स्वीडेनले  पनि इङ्ल्याण्ड विरुद्ध गोल गर्ने केहि सुन्दर मौका गुमाउन पुग्दा क्वाटर फाइनबाटै घर फर्किन बाध्य बन्यो ।

Vianet communication

   अन्तिम ४ मा स्थान सुरक्षित गरेको इङ्ल्याण्डले अब सेमिफाइनलमा रसिया र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x