×

NMB BANK
NIC ASIA

भारतीय हवाई हमलाको समयतालिका थाहा पाउने को हुन् ती सात जना?

फागुन १५, २०७५

NTC
Premier Steels

काठमाडौं– भारतीय वायु सेनाले पाकिस्तानी सीमा क्षेत्रमा बम आक्रमण गर्ने बारेको समय तालिका सात जनालाई मात्र थाहा थियो । द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश–ए–मोहम्मदको तालिम केन्द्रमा मङ्गलवार बिहान भएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाहा थियो ।

Muktinath Bank

बिहान तीन बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको पत्रिकाले लेखेको छ । भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने ठानिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको गुप्तचर निकाय ‘र’लाई चरमपन्थीको शिविर निश्चित गर्ने जिम्मेवारी दिइएको थियो । ‘र’ ले त्यस्ता छ वटा शिविरबारे जानकारी दियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई आक्रमणको निम्ति १८ फेब्रुअरीमै अनुमति दिइसकेका थिए । गुप्तचर निकायका अधिकारीहरूका अनुसार उक्त हमलाको समयबारे सात जनालाई मात्र थियो ।


Advertisment
Nabil box
Kumari

जसमा प्रधानमन्त्री मोदी, उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, स्थलसेना, वायुसेना, नौसेना, इन्टेलिजेन्स ब्यूरो तथा ‘र’ का प्रमुख छन् । पाकिस्तानी सेनालाई भ्रममा पार्न भनेर भारतीय वायुसेनाले २२ फेब्रुअरीदेखि नै सीमानजिकै रहेका हवाई आधारमा आफ्ना लडाकु विमानको उडान राति गराउन थालेको थियो ।

Vianet communication

त्यसको तीन दिनपछि जासुसी निकायबाट बालाकोटस्थित शिविरमा जैश–ए–मोहम्मदका तीन सयदेखि साढे तीन सयजना चरमपन्थी रहेको सूचना आयो। त्यसपछि वायुसेनालाई अघि बढ्ने सङ्केत दिइयो । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको बालाकोटमा भारतीय आक्रमणपछि पाकिस्तानले जबाफी कारबाही गर्ने आशङ्कालाई दृष्टिगत गर्दै दिल्ली, मुम्बई र अन्य पाँच स्थानलाई आउँदो ७२ घण्टाको निम्ति उच्च सतर्कताको अवस्थामा राखिएको छ ।

पत्रिकाले सूत्रलाई उद्धृत गर्दै तीमध्ये पन्जाब, राजस्थान र गुजरात रहेको उल्लेख गरेको छ । पन्जाबको गुरदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा पनि स्थानीय प्रशासनले सङ्कटको सामना गर्ने तयारी सुरु गरेको छ । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मङ्गलवार एन्टी टेरोरिस्ट स्क्वाड र गुप्तचर संस्थाका अधिकारीहरूसँग बैठक गरेर अवस्थाको समीक्षा गरेको समाचारमा उल्लेख छ । बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x