×

NMB BANK
NIC ASIA

मानिसको सोचविचारको क्षमता बढाउने चिप विकसित गरिएको वैज्ञानिकको दाबी

फागुन २२, २०७५

NTC
Premier Steels

काठमाडौं – छिट्टै मानिसको सोचविचारको क्षमता अर्थात् इन्टेलिजेन्सलाई तीव्रताका साथ बढाउन सकिनेछ । वैज्ञानिकहरूले उच्च प्रविधिको चिप विकसित गरेका छन् जसलाई मस्तिष्कमा प्रत्यारोपण गर्न सकिनेछ । 

Muktinath Bank

स्मार्ट चिपले कम्प्युटरको जस्तो काम गर्नेछ र यसलाई नर्थवेस्टर्न विश्वविद्यालयका न्युरोसाइन्टिस्ट डा मोरान सेर्फले तयार पारिरहेका हुन् । उनको लक्ष्य मानिसको सोचविचार क्षमतालाई थप राम्रो बनाउने हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एलन मस्कले ब्रेन कम्प्युटर विकसित गर्ने कुरा गरेपछि डा मोरानमा यसको विचार फुरेको हो । उनका अनुसार, ब्रेनमा राखिने चिप इन्टरनेटमा जोडिनेछ र प्रश्न सोध्दा तत्कालै जवाफ आउनेछ । चिपलाई थप राम्रो बनाउनका लागि काम भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

डा मोरानका अनुसार, अहिले मानिसलाई चीज पाउने तरिका जान्नका लागि लामो समय लागिरहेको छ । त्यसैले हाईटेक चिप बनाइएको हो । आगामी केही वर्षमा यसको प्रयोग पनि सम्भव हुनेछ । तर यसबाट मानिसहरूबीच ज्ञानको अन्तर बढ्ने सम्भावना पनि हुनेछ । 

Vianet communication

केही समयअघि पेन्टागन रिसर्चले रोबोटिक आर्म बनाएर मानिस र यन्त्रबीचको अन्तरलाई कम गराउने कोशिश गरेको डा मोरानले बताए । आगामी पाँच वर्षमा स्मार्ट ब्रेन चिप्सको काम पूरा गरिनेछ । अमेरिकाको रक्षा अनुसन्धान निकायले पनि सैनिकहरूको दिमागी क्षमता बढाउनका लागि यस क्षेत्रमा चासो देखाएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x