×

NMB BANK
NIC ASIA

बोइङ विमान चढ्नै डराउन थाले मानिस, के हो कारण ?

फागुन २९, २०७५

NTC
Premier Steels

काठमाडौं – आइतवार इथियोपीयन एयरलाइन्सको एक विमान बोइङ ७३७ म्याक्स ८ दुर्घटनाग्रस्त भएर एक नेपाली सहित १५७ यात्रुको मृत्यु भएपछि मानिसहरू बोइङ विमान चढ्नै पनि डराउन थालेका छन् । 

Muktinath Bank

विमान दुर्घटनाका कारणको अनुसन्धान भइरहेको छ । तर यससँगै बोइङ म्याक्स ८ को सुरक्षामा प्रश्नचिह्न उठेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोइङ म्याक्सको पंखाको डिजाइनका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । यसले इन्धनको खर्च कम गर्छ । यात्रीहरूका लागि यो सुविधानजनक छ । यात्राका बेलामा प्लेन धेरै हल्लिँदैन । 


Advertisment
Nabil box
Kumari

विमानमा पाइलटहरूका लागि सुविधाहरू दिइएको छ । बोइङमा नयाँ डिस्प्ले प्रविधि प्रयोग गरिएको छ । पन्ध्र इन्चका ठूला स्क्रीन लगाइएको छ जसले गर्दा पाइलटहरूले सजिलै सूचना पाउँछन् । 

Vianet communication

यसमा ठूलो र विशेष इन्जिन छ । इन्जिन वातावरणमैत्री छ अर्थात् आवाज कम हुनुका साथै हानिकारक ग्यासको उत्सर्जन पनि कम गर्छ । 

तर बोइङको समस्याको कुरा गर्दा यसको इन्जिन र सफ्टवेयरमा समस्या देखिएको छ र पाइलटहरूमा प्रशिक्षणको अभाव पनि छ । इन्जिनमा समस्याका कारण विमानको गति आफैं घट्ने गर्छ र विमानै बन्द हुन्छ । यो समस्या हल गर्नका लागि बोइङले एमसीएएस नामक सफ्टवेयर लगाएको छ । तर सफ्टवेयरमा पनि समस्या छ र यसले घरिघरि गलत निर्देशन दिने गरेको छ । 

संसारमा केही मात्र पाइलटलाई बी७३७ म्याक्सको सिम्युलेटर प्रशिक्षण दिइएको छ । 

इथियोपीयन एयरलाइन्सको दुर्घटनाग्रस्त विमान बोइङ ७३७ म्याक्स ८ हो र यो मे २०१७ पति व्यावसायिक रूपमा उपयोग गरिन थालेको हो । 

विगतका केही वर्षमा यस्ता विमान लगातार दुर्घटनाग्रस्त भएपछि १९ देशले यसमा प्रतिबन्ध लगाएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x