×

NIC ASIA

आतंकको त्रास

न्युजील्यान्ड गोलीकाण्डमा मर्ने व्यक्तिको संख्या ४९ पुग्यो, ४८ जना घाइते

चैत १, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् । 

Muktinath Bank

डीन्स एभेन्यु मस्जिदमा ४१ जना मारिएका हुन् भने बाँकी सातजना लिनवूड मस्जिदमा मारिएका हुन् । अर्का एकजना चाहिँ अस्पतालमा बितेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्ड अत्यन्तै निन्दनीय भएको बताए । 


Advertisment
Nabil box
Kumari

यस हत्याका लागि एक व्यक्तिलाई अभियोग लगाइएको उनले बताए । 

Vianet communication

पीडितहरूका बारेमा बोल्दै बुशले भने, ‘हाम्रो माया र सम्झना पीडित तथा उनका परिवार, इष्टमित्र र प्रियजनप्रति व्यक्त गर्छौं । हाम्रा कर्मचारीले सबैको सुरक्षाको सुनिश्चितता गरिरहेका छन् । प्रहरीले मानिसहरूलाई सुरक्षित पार्नका लागि सबै प्रयास गरिरहेका छन् ।’

प्रहरीले दुवै घटनास्थलबाट थुप्रै बन्दूकहरू बरामद गरेको बुशले बताए ।

पक्राउ परेका चारै व्यक्तिमध्ये कोही पनि आतंकवादी निगरानी सूचीमा नरहेको उनले बताए । 

आजको आक्रमण कुनै अन्य आतंकवादी षड्यन्त्रसँग नजोडिएको उनको भनाइ छ ।

न्युजील्यान्ड हेराल्डबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x