×

कात्तिक २९, २०७९

आइतवार बिहान करीब १० बजे सत्ता गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ९ की उम्मेदवार कल्पना धमला खड्कागाउँ तथा पुरानो नैकाप क्षेत्रमा चुनावी घरदैलोमा व्यस्त थिइन् । उनी घरदैलोका लागि न्यूडायमन्ड स्कूलबाट ...