जेठ १०, २०७७
पहुनी खान जाने (पाहुना) संस्कार र खेझरी (खाझुर) टिप्न जानेबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि कैलाली जिल्लाको एउटा वडामा प्रवेश निषेध गरिएको छ । निषेध मात्रै होइन, नव आगन्तुकले गाउँ प्रवे...
पहुनी खान जाने (पाहुना) संस्कार र खेझरी (खाझुर) टिप्न जानेबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि कैलाली जिल्लाको एउटा वडामा प्रवेश निषेध गरिएको छ । निषेध मात्रै होइन, नव आगन्तुकले गाउँ प्रवे...
कोरोनाभाइरस महाव्याधिपछि मानवले वातावरणमा पारेको दुष्प्रभावका विषयमा अनेकौं विश्लेषणहरू हुन थालेका छन् । अत्यधिक उपभोगको बानीले गर्दा पर्यावरण र प्रकृतिमा नकारात्मक प्रभाव परिरहेको विज्ञहरूको मत छ । ह...
देशभर कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिवार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाको पछिल्लो दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवको...
भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर परीक्षणमा कोरोना संक्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सील गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत जेठ ६ गते स्वाब संक...
विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिँदै गर्दा नेपालमा २०७६ माघ ९ गते पहिलो संक्रमित देखिएका थिए । चीनको वुहानबाट आएका जनकपुरका १ जनामा पहिलो संक्रमण देखिएको थियो । ती संक्रमितले काठमाडौं...
बुटवलका २ जुम्ल्याहा दाजुभाइ लव र कुश पन्थी ‘लकडाउन’मा पनि निकै व्यस्त थिए । विगत २ वर्षदेखि रोबोटको खोज अनुसन्धानमा जुटेका दाजुभाइलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार सहयोगी ...
सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गाउँपालिकाका १ महिला र १४ जना पुरुष गरी...
जनताको सुरक्षामा अग्रपंक्तिमा खटिने प्रहरी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । कोरोनाको संक्रमण फैलिन नदिन लकडाउनको ५९ औं दिन चलिरहेको छ । लकडाउनलाई प्रभावकारी बनाउन र कोरोनाको संक्रमण फैलिन नदिन प्र...
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको बिहीवार बिहान मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । गुल्मी जिल्लाको मदाने गा...
५ नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमण देखिएको १८ दिनमै १७६ जनामा संक्रमण पुष्टि भयो । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेको अवस्थामा कोरोनाबाट २५ वर्षीय युवाको मृत्यु भयो । सबैभन्दापछि कोरोनाक...
लगातार ५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रादेशिक क्वारेन्टाइनलाई सील गरिएको छ । धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा प्रदेश सरकारको लगानीमा सञ्चालित क्वारेन्टाइनलाई सील गरिएको हो । ...
नेपालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ तर यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि मृत्युपछि भयो । नेपालमा कोरोना संक्रमण पहिचान भइसकेपछि कसैको पनि मृत्यु भएको छैन । संक्रमण देखिएका सब...
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका गुल्मीका पुरुषको अवस्था सोमवारदेखि स्थिर छ । उनी सिकिस्त बिरामी भएर अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । गुल्मीको मदाने ग...
धनुषाका ४५ वर्षीय संक्रमितको घर जनकपुरधाम उपमहानगरपालिका–५ मा घर छ भने वडा नम्बर ६ मा चामलको व्यापार गर्ने गरेका छन् । प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोषकुमार ठाकुरका अनुसार उनी लकड...
दैलेखको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया एक युवामा कोरोना संक्रमणको आशंका गरिएको सोमवार बिहान ८ बजे खबर सार्वजनिक भयो । जेठ १ गते स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको अवस्थ...
देशैभर कोरोना त्रास बढिरहेको समयमा लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । दैलेख जिल्लाको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवामा सोमवार कोरोना संक्रमण ...
कर्णाली सरकारले प्रदेशवासीलाई भित्र्याउँदा बबई नाकामा अनिवार्य रुपमा आरडीटी जाँच गरेर सम्बन्धित पालिकामा पठाउने तयारी गरेको छ । त्यसका लागि बिहीवार सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानूनमन्...
गुल्मीको मदाने गाउँपालिका–२ का कोरोना संक्रमित पुरुषले रुपन्देहीको तिलोत्तमा–५ स्थित क्रिमसन हस्पिटल प्रालिमा उपचार गराइरहेको पाइएको छ । उनी जन्डिस भई जेठ १ गते एम्बुलेन्समा आएर अस्पताल भर्ना भएक...
कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा एक जनामा ‘पोजेटिभ’ रिपोर्ट आएको छ । हालसालै भारतको आगराबाट आएका दैलेखका एक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट श...
बाराको करैयामाई गाउँपालिकाका १ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले सोमवार बिहान संक्रमण पुष्टि भएका व्यक्ति पत्रकार भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
काभ्रेको धुलिखेल अस्पताल ल्याउँदा २९ वर्षीया महिलाको मृत्यु भएपछि कोरोना संक्रमण आशंका गरिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको कारण निर्क्यौल भएपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने जनाएको छ । मन्त्राल...