×

असोज ३, २०७९

भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा संविधान दिवस मनाइएको छ । सोमवार बिहान ९ बजे भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले झन्डोत्तोलन गरी संविधान दिवस मनाइएको हो ।  दूतावासका कर्मचा...