×

माघ ५, २०८०

​​​​​नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ ।​​ ९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर...

पुस ७, २०८०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई आज  सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छ...

जेठ २२, २०८०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।  सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजन...

फागुन २६, २०७९

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडि फर्किन खोजेको हो' भन्दै प्रश्न गरेका छन्।  शुक्रबारदेखि काठमाडौंमा शुरू दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले २०४६ सालदेखि...

माघ १८, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् ।  बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय व...

पुस २२, २०७९

नेपाल राष्ट्र बैंकले ७ भदौमा सार्वजनिक गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन १ कात्तिकबाट लागू भएको थियो । यो मार्गदर्शनलाई कम्तीमा दुई वर्ष पछाडि धकेल्न र तत्काल लागू नगर्न निजी क्षेत्रका व्यवसायीले दबाब दिइर...

मंसिर १५, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अ...

असोज ४, २०७९

गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरूले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगा...

असोज ४, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलवार कोषको ४९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पु...

साउन ६, २०७९

नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कर्जा विस्तारमा कडाइ गरेको छ । बैैंकहरूलाई जम्मा १२ प्रतिशतको सीमाभित्र मात्रै कर्जा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । यसले चा...

साउन ६, २०७९

चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गरेर सार्वजनिक गर्न शुरु गरेका हुन् ।  यो वर्षको मौद्रिक नीति गत वर्षको भन्दा कसिलो...

साउन ५, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेका छन् ।  प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफ...

साउन ४, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।  नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको अनलाइन सञ्चार माध्...

साउन ३, २०७९

सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्यको भएको दाबी गर्दै ...

साउन १, २०७९

गभर्नर महाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रूपमा आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।  गभर्नर अधिकारीको राजीनामा माग गर्दै उनीह...

असार ३२, २०७९

नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै वाईसीएलले उनलाई बर्खास्...

असार ३१, २०७९

नक्कली एम अधिकारी बनाउन खोजिएका सीए मनोज अधिकारी बिहीवारदेखि नै सम्पर्कविहीन भएपछि मोरङका एमाले नेताहरू तनावमा छन् । एकातिर केन्द्रको प्रेसर, अर्कातिर मनोजसँग सम्पर्क हुन नसक्दा तनाव भएको एमाले मोरङका एक न...

असार ३०, २०७९

नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् । एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अ...

असार ३०, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल)का संयोजक सुमन देवकोटाले गभर्...

असार २९, २०७९

देशको अर्थतन्त्रलाई ‘गाइड’ गर्ने निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी गम्भीर विवादमा तानिएका छन् । तटस्थ रहनुपर्ने र संवेदनशील निकायको प्रमुख रहेका अधिकारी कुनै राजनीतिक दलको सदस्य ...

असार २९, २०७९

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । बुधवार ट्वीटरमार्फत उनले राजीनामा नदिए सरकारले पदमुक्त गर्नुपर्ने बताएका हुन् ।  ‘राष्ट्र बैंकका गर्भनर...