×

साउन १३, २०८०

नेपाली राजनीतिमा झापा विद्रोहको विशेष स्थान छ । प्रजातन्त्र हुँदै गणतन्त्रको जग समेत यसैमा टिकेको कुरा नेताहरूकै मुखबाटै सुन्न पाइन्छ । यसको अर्थ हो अहिले पनि उत्तिकै चर्चित र सान्दर्भिक छ त्यसको विशेषता । जबकि आ...