×

माघ १६, २०८०

अभिनेता सलिनमान बनियाँले फिल्ममा कमब्याक गर्ने भएका छन् ।  फिल्म ‘यात्रा’ रिलिजको करिब ५ वर्षपछि उनले ठूलो पर्दामा कमब्याक गर्ने भएका हुन् । मंगलबार सलिनमानको मुख्य भूमिका रहने फिल्म युओजी (...