×

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १, २०८०

पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ स्थित मुसेपा (थर्पु–च्याङथापु सडक खण्ड) मा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले आइतबार निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जन...

मंसिर २९, २०८०

 नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन दरखास्त आह्वान छ । सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान ग...

साउन १७, २०८०

 नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपा...

बैशाख ८, २०८०

नेपाली सेनाले सैन्य पदमा दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कुल ४५०० जनाशक्ति माग गरेको...

फागुन ५, २०७९

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक...

पुस २७, २०७९

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मृतिमा विगतका वर्षहरूमा झै यस वर्षपनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी  मनाएको छ । पृथ्वीजयन्ती मनाउन  सेनाले पौष २१ गतेदेखि पौष २७ गतेसम्म एक...

पुस २५, २०७९

नेपाली सेनाले ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको हाताभित्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ ।  रा...

कात्तिक १७, २०७९

प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीको बर्दिवासस्थित मध्य पूर्वी पृतना हेडक्वाटर तथा बाराको जितपुरस्थित श्री नम्बर २८ बाहिनी अड्डाको निरीक्षण  गरेका छन् ।  प्रधानसेनापति शर्माले नेपाली सेनाद्वारा आसन्...

असोज २३, २०७९

गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।   विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइ...

साउन १, २०७९

सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ । आव २०७९/०८० को बजेटमार्फत तलब वृद्धिको घोषणा भएकामा बढेको तलब आजदेखि कार्यान्वयनमा गएको हो ।  अर्को महिना तलब भुक्तानी हुँदा यो महिनाको तलब बढेर...

असार २, २०७९

नेपाली सेनाले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)  बारे दुई पटक पत्र पठाएको स्वीकार गरेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएसँगै सेनाले यसबारे स्वीकार ग...

जेठ २९, २०७९

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताएका छन् ।  चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज...

जेठ २०, २०७९

नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन आज नगरपालिकालाई हस्त...

जेठ १६, २०७९

तारा एयरको बेपत्ता विमान खोज्न सोमबार बिहानैदेखि नेपाली सेनाको टोली परिचालन गरिएको छ । सोमबार बिहानै सेनाको हेलिकप्टर सम्भावित स्थानमा परिचालन गरिएको छ । यस्तै सुरक्षाकर्मीको अर्को टोली पनि स्थलमार्गबाट परिचा...

बैशाख २४, २०७९

दार्चुला-टिंकर (कोठेधार-टिंकर खण्ड) को ७५ कि.मी. सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ ।  २०७७ वैशाख २८ देखि सेना उक्त स्थानमा परिचालन भएको थियो । जसअनुसार आ.ब. ०७७/७८ म...

चैत ६, २०७८

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लिबियामा तैनाथ हुन सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेनाका लागि खटिएको चौथो डफ्...

फागुन १५, २०७८

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न विधामा सङ्गठनभित्रका उत्कृष्ट प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । सैनिक मुख्यालय  जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनले सङ्गठनका छजना उत्कृष्ट प्रतिभालाई ज...