×

चैत २८, २०८०

निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबीच चलचित्रका लागि बुधवार कागजी सम्झौता भएको छ । रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डि...

चैत २८, २०८०

बलिउड अभिनेता सञ्जय दत्त केही न केही विवादका कारण चर्चामा आइरहने पात्र हुन् । यिनै विवादमा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएको तथ्य सार्वजनिक भएको छ । आफूलाई डाकाले अपहरणको कोशिस गरेको खुलासा सञ्जय आफैँ...

चैत २८, २०८०

काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ ।  गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला ...

चैत १७, २०८०

अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए । फिल्मको छायांकन गत नोभेम्बरमा शुरू हुन...

चैत १६, २०८०

विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीवार यसको घोषणा गरे...

चैत १४, २०८०

लोकसभा चुनाव लड्ने घोषणा गरेकी बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो सक्रियता बढाएकी छिन् । आफ्नो पक्षमा चुनावी माहोल बनाउन उनी लागिपरेकी हुन् । यस क्रममा भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार बनेकी उनले आफ्...

चैत १४, २०८०

बलिउड अभिनेत्री तापसी पन्नुले ओलम्पिक खेलकुदमा पदक विजेतासमेत रहेका  डेनमार्कका पूर्वब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी छन् । तापसी र म्याथियासको विवाह उत्सव मार्च २० देखि शुरू भएको थियो ।...

चैत १४, २०८०

आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र ...

चैत ९, २०८०

एनसेलले फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई होलीको महत्त्...

चैत २, २०८०

बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे भारतकाे मुम्बईमा रहेकाे कोकिलाबेन अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी उच्च सुरक्षाका सा...

चैत १, २०८०

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीवारबाट राजधानीमा शुरू भएको छ । बिहीबार सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको सातौं संस्करणको उद्घाटन गरिएको हो ।&...

फागुन २९, २०८०

खोटाङ– ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा शुरू गरिएको छ ।  खोटाङकै भूमिमा ज...

फागुन २८, २०८०

आगामी चैत २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को गीत सार्वजनिक गरिएको छ ।  सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पुलिस दाइ’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीत...

फागुन २८, २०८०

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारको तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने । आदर्श पुरुष र सरल छवि निर्माण गरेका अ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

फागुन २८, २०८०

शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘रङ्गेली’को पुनः सम्पादन गरी लम्बाइ घटाइएको छ ।  यसअघि २ घण्टा ५१ मिनेट लम्बाइसहित हलमा प्रदर्शनमा आएको यो फिल्म सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट ल...

फागुन २७, २०८०

गायिका एलिना चौहानसँगको विवादलाई लिएर साउण्ड सिस्टम व्यवसायीले जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ ।  आइतवार विज्ञप्ति जारी गर्दै दोहोरीगीत प्रत...

फागुन २७, २०८०

अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् ।  नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा दिग्गज नेता र अभिनेताबीच संवाद हुने भएको हो ।  सिनेमा...