×

फागुन २२, २०८०

टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । तेस्रो सिजन प्रसारण भइरहेको शो एक्कासि बन्द हुन लागेको हो ।  संचालक जितु नेपालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शो बन्द गर्न लागिएको घ...

फागुन १९, २०८०

बुवा स्वास्थ्यकर्मी । घरमा आमासँग खेल्दै हुर्किँदै गरेकी उनलाई बुवाले लगाउने स्वास्थ्यकर्मीको कपडा, बोक्ने औजार र पाउने सम्मान असाध्यै मनपथ्र्यो । स्कूलमा गुरु वर्ग र विद्यार्थी साथीहरूले भविष्यमा के बन्छौँ ? भनेर सोध्द...

फागुन १९, २०८०

लोक गायक अर्जुन सापकोटाले गाएका थुप्रै गीत हिट छन् । ‘बनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता गीत युट्युबमा ‘करोड क्लबमा&rsq...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन १८, २०८०

शुक्रबारबाट फिल्म ‘अगस्त्य’ देशभरका हलमा प्रदर्शनमा आएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, निश्चल बस्नेत लगाय...

फागुन १७, २०८०

यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ ।  बिहीबार सार्वजनिक गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरू प्रस्तुत छन् । रे...

फागुन १७, २०८०

शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को एडभान्स बूकिङ खुलिसकेको छ ।  सौगात मल्ल स्टारर यो फिल्मले फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप बनाएको छ । सौरभ चौधरी निर्...

फागुन १६, २०८०

एक्सन स्टार विराज भट्टको आगामी फिल्म ‘१२ गाउँ‘मा न्यान्सी खड्का अभिनेत्री बन्ने भएकी छन् । ‘हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनुभयो । हाम्रो फिल्मको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्...

फागुन १५, २०८०

चलचित्र ‘मोदीबेनी’को शीर्ष भूमिकामा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गर्ने भएका छन् । फिल्मको छायांकनका लागि उनीहरू यसैसाता पर्वतको चित्रेतर्फ जाँदैछन् । करिब पैँतिस&n...

फागुन १५, २०८०

फ्लाइ नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा सम्पन्न कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् ।  विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा ...

फागुन १४, २०८०

अभिनेत्री नन्दिता केसी वैवाहिक सम्बन्धमा बाँधिने भएकी छन् ।  उनले यही फागुन १९ गते शनिबार डा. अरविन्द्र बहादुर कटवालसँग विवाह गर्न लागेकी हुन् ।  काठमाडौं लाजिम्पाटस्थित शंकर होटलमा उनीहरुको व...

फागुन १४, २०८०

भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले लोकान्तरलाई जानकारी दिए । आचार्य...

फागुन १४, २०८०

सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण आगामी वैशाखमा रामेछापमा हुने भएको छ ।  रामेछाप नगरपालिकामा महोत्सव गर्ने तय भएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बता...

फागुन १३, २०८०

कमेडियन सुन्दर खनाल नयाँ शो ल्याउने तयारीमा जुटेका छन् ।  केही समययता दुईवटा शोको तयारी भइरहेको उनले बताए । जसमध्ये तत्काल एउटा युट्युब शो सुरु गर्दैछन् । ‘द क्यान्डिड टक’ नाममा ल्याउने तय...

फागुन १३, २०८०

राज बहादुर सानेको निर्देशित फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै अरु छायांकन सिन्धुलीमा सकिएको निर्देशक सानेले जानकारी दिए ।  फिल्मको...

फागुन १३, २०८०

मोडल नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ आगामी वैशाखमा प्रदर्शनमा आउने भएको छ ।  निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।  फिल्म आगामी वैशा...

फागुन १३, २०८०

केही वर्षअघि ‘अनुराग’बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री एलिजा गौतम नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । पहिलो फिल्म असफल भएयता उनी अन्य फिल्ममा देखिएकी थिइनन् । म्युजिक भिडियोमा भने लगातार काम ग...

फागुन १३, २०८०

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ ।  सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभ...