×

फागुन २५, २०८०

गायिका समीक्षा अधिकारीले अन्याय जति सह्यो त्यति हेपिनुपर्ने बताएकी छन् । समाजले नारी भएको भान पटक पटक पारे पनि आफूले हिम्मत नहारेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।  शुक्रवार अन्तर्राष्ट्रिय महिला...

फागुन १९, २०८०

लोक गायक अर्जुन सापकोटाले गाएका थुप्रै गीत हिट छन् । ‘बनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता गीत युट्युबमा ‘करोड क्लबमा&rsq...

फागुन १८, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमवार निधन भएका भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताएका छन् ।  राष्ट्रपति पौ...

फागुन १७, २०८०

‘दिनपछि रात’ बोलको सन्देशमूलक म्युजिक भिडियो सार्वजनिक भएको छ ।  सुभाष केसीको स्वर रहेको गीतको करिब आठ मिनेट लामो भिडियोमा अहिलेका युवाहरूलाई लक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन ...

फागुन १७, २०८०

पुष्प खड्का, आकाश श्रेष्ठ र मलिका महतले म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।  दर्शकले रुचाएका यी कलाकारको अभिनय रहेको गीत ‘हल्का हल्का’ केही दिनअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको छ । ...

फागुन १५, २०८०

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरू सत्यराज र स्वरूपराज आचार्यले  दागबत्ती दिए ।  त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा&nda...

फागुन १५, २०८०

गीतकार, रचनाकार एवं लेखक दुर्गानिधि कौडाल (नवराज)को शब्द र स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘अजम्बरी नाता’ सार्वजनिक भएको छ । सुर्य​ दयालुको संगीत रहेको गीतको म्युजिक भिडियोलाई सुवास जिसील...

फागुन १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भजन शिरोमणि स्व भक्तराज आचार्यका गीत अजर–अमर र कालजयी रहिरहने बताएका छन् । स्व आचार्यको प्रार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन मंगलवार अपरान्ह नक्सालस्थित नेपाल संगीत तथा ना...

फागुन १५, २०८०

भजन शिरोमणि स्व भक्तराज आचार्यको प्रार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पुगेका छन् । ...

फागुन १५, २०८०

भजन शिरोमणी स्व भक्तराज आचार्यको प्रार्थिव शरीरमा नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा मंगलवार अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत संगीत क्षे...

फागुन १५, २०८०

भजन शिरोमणि स्व भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मंगलवार बिहान ९ बजेदेखि ११ बजेसम्म नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा मा राखिने भएको छ । उनको शव बिहान ११ बजेपछि अन्...

फागुन १५, २०८०

नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने । तत्कालीन शाही नेपाल ...

फागुन १४, २०८०

भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले लोकान्तरलाई जानकारी दिए । आचार्य...

फागुन ११, २०८०

एलिना चौहान र खेम सेञ्चुरीको स्वर रहेको गीत ‘कट्टा हान्दिन्छु’लाई युट्युबमा १ करोड बढीले हेरेका छन् । सार्वजनिक भएको एक महिनाले गीतले युट्युबमा १० मिलियन प्लस भ्युज पाएको हो ।  नेत्र अर्यालक...

फागुन १०, २०८०

मेनुका पौडेलको स्वरमा ‘बर्बादी’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । क्षितिज सापकोटाको शब्द रहेको गीतमा मेनुकासँगै सिडी विजय अधिकारीले स्वर दिएका छन् । सिडी विजयकै संगीत रहेको गीतलाई पुष्कर खत्रीले ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिता...

फागुन ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोर...