×

माघ २३, २०८०

समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ ५ वर्षपछि दक्षिण कोरियामा गुञ्जिने भएको छ ।  गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्डले अ...

माघ २३, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् ।  नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमवार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गी...

माघ २२, २०८०

भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन् ।  आइतबारको एपिसोडमा उनी शोबाट बाहिरिएको घोषणा भएको थियो ।...

माघ २२, २०८०

‘कट्टा हान्दिन्छु’ शीर्षकमा एक सातामै दुई वटा गीत सार्वजनिक भएका छन् । ​ एलिना चौहान र खेम सेञ्चुरीको स्वरमा रहेको गीत सार्वजनिक भएको एक सातामै विश्वराम कार्कीको स्वरमा सोही शीर्षकमा अर्को गी...

माघ २२, २०८०

नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इ...

माघ २१, २०८०

भारतीय चर्चित रियालिटी सो  ‘इण्डियन आइडल’ बाट नेपाली चेली मेनुका पौडेल  बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको जानकारी गराइएको हो ।  मेनुका उत्कृष्ट १० मा छनोट भएप...

माघ २१, २०८०

‘सकम्बरी’ गीतको भिडियोमा प्रकाश सपूत र कुसुम शर्माको जोडीलाई दर्शकले निकै रुचाए ।  त्यसपछि यी दुई अभिनीत ‘माया गरिदेउ’, ‘मुटु कटक्कै’ लगायतका गीतलाई समेत दर्शकल...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १९, २०८०

लोक गायक बद्री पंगेनीको स्वरमा ‘चोली फेर्ने माया’ बोलको गीत सार्वजनिक भएको छ ।  शुक्रवार युट्युबमा रिलिज गरिएको गीतमा उनीसँगै गायिका शान्ती भण्डारीको स्वर छ । शिव हमालको शब्द, संगीत रहेको...

माघ १९, २०८०

गायक प्रकाश दूतराज रेस्टुरेन्ट व्यवसायमा जोडिएका छन् ।  पछिल्लो समय ‘रिमै’ बोलको गीतबाट स्रोता–दर्शकको मन जितिरहेका उनले भाइ सन्तोष दूतराजसँग मिलेर काठमाडौंको बानेश्वरमा रेस्टुरेन्ट स...

माघ १९, २०८०

पछिल्लो केही दिनयता ‘कट्टा हान्दिन्छु’ बोलको गीत चर्चामा छ । खेम सेञ्चुरी र एलिना चौहानको स्वरमा सार्वजनिक गीतले भ्युज पनि राम्रो पाएको छ । एकातर्फ गायिका एलिनाको ब्रेकअपको खबर सार्वजनिक हुनु, अर्...

माघ १७, २०८०

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको मङ्गलबार प्रकाशित फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको छ ।  सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी...

माघ १६, २०८०

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको मङ्गलबार प्रकाशित फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको छ ।  सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी...

माघ १४, २०८०

गायिका एलिना चौहानको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा परेको छ ।  ६ दिनअघि सार्वजनिक गीत राम्रो भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो ...

माघ १४, २०८०

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।  आइतवार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही जाने क्रममा विपरीत दिशाबाट आएको ट्रकले उनी सवार स्कार्पियोलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट स्कार्पियोमा ...

माघ १४, २०८०

विन्ध्यवासिनी फाउण्डेशनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’मा सम्मानित तथा पुरस्कृत हुने श्रष्टाको नाम अनुमोदन गरेको छ । शनिवार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत ...

माघ १३, २०८०

९ महिनाअघि सार्वजनिक प्रकाश सपूतको गीत ‘सकम्बरी’ निकै चल्यो । चर्चाकै खातिर यसले वर्ष २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको ‘रेकर्ड’ बनायो । वर्षदिन नपुग्दै ५ करोड ६० लाख हेरि...

माघ १२, २०८०

लोक गायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर उनले ‘न सोध पिर के को ?’बोलको गीत सार्वजनिक गरेका हुन् । गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ द...