×

NMB BANK
NIC ASIA

‘सिर्जनशीलतामा नयाँ आयाम थप्दै’ न्युसमिट कलेजमा टेक ट्रिक्स् प्रतियोगिता

काठमाडाैं | असोज १, २०८०

NTC
Premier Steels

वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौं शान्तिनगरस्थित न्युसमिट कलेज, शान्तिनगर, काठमाडौं र टेक ट्रिक्स् नेपालद्घारा आयोजित टेक ट्रिक्स्–२०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्वताका साथ समापन भएको छ । 

Muktinath Bank

समापन समारोहको कलेजका प्रिन्सिपल चोकराज दवाडी, सञ्चालक समिति अध्यक्ष अजयप्रसाद ढकाल र त्रिवि आईओएसठीका डिन प्राडा विनिल अर्याललगायतको उपस्थिति थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राडा अर्यालले आईटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तरनिहीत  क्षमता प्रष्फुटन गर्न चाहिने एथेस्ट अवसर दिएको बताए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

विभिन्न विधामा सञ्चालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमूख अतिथि प्राडा अर्यालले विजेताहरूलाई एक लाख ८५ हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । जसअन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्लास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जी विजेता भने केएभसी  कलेजका सुभम चित्रकारको समूह भएको थियो ।

यस्तै सुनिल गिरिको टिम हाइपको उपविजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्काको नाममा गएको थियो । फिफा २३ विजेता जगदीज पाण्डे भएका थिए भने उपविजेताको उपाधि समीर गुरुङले हात पारेका थिए ।

तीनदिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथनको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको थियो भने सगरमागा कलेज उपविजेता बनेको थियो । यस्तै तेस्रो स्थान न्युसमिट कलेजको नाममा दर्ज भयो ।

विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा उक्त परियोजना ३० घण्टा अवधिमा बनाइएको थियो । निर्णायकको भुमिकामा रहेका  विभिन्न विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला  र ईआर प्रवीन चौहानको निर्णयका आधारमा विजेता घोषणा गरिको थियो ।

कार्यक्रमलाई मुख्य प्रायोजन नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगोले गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x