×

NMB BANK
NIC ASIA

बबिना किरातीको स्वरमा ‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन सार्वजनिक

काठमाडाैं | फागुन २९, २०८०

NTC
Premier Steels

महेश थुलुङद्वारा गाइएको एक दशकअघिको चर्चित गीत  ‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन गायिका बबिना किरातीको स्वरमा सार्वजनिक गरिएको छ । 

Muktinath Bank

भुवन थुलुङको शब्द तथा संगीत रहेको यस पूर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको यस गीतमा मिक्सिङ र मास्टररिङ राजु कार्कीको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वका रमणीय ठाउँहरूमा छायांकन गरिएको यस गीतको भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने गायिका किराती, सम्राट अधिकारी, अनिस मगर, सृष्टि सुब्बा, रश्मि आले मगर लगायत कलाकारलाई भिडियोमा फिचरिङ गरिएको छ । 


Advertisment
Nabil box
Kumari

इसाक जबेगुले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । यसअघि किरातीको ‘चरी भए’, ओइ भन्यो मायाले’, ‘चाइनाको रेल’ ‘बेचिदिन्थे यो जवानी’ लगायत गीत हिट छन् । 

Vianet communication

‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन ‘बबिना राई किराती’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x