×

NMB BANK
NIC ASIA

उपनिर्वाचन अपडेट

इलाम २ मा १९ उम्मेदवारमध्येका १३ जना जसले १०० भोट पनि कटाएका छैनन्

काठमाडाैं | बैशाख १७, २०८१

NTC
खाता खोल्न नसकेका स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ।
Premier Steels

इलाम २ को प्रतिनिधिसभा क्षेत्रमा भएको उपनिर्वाचनको जारी मतगणनामा १९ उम्मेदवारमध्ये १३ जनाले एक सय भोट पनि कटाउन सकेका छैनन् । 

Muktinath Bank

कुल २१ हजार ८१० मत सदर हुँदा राप्रपा, राप्रपा नेपाल, जनमत, नेमकिपासहित अन्य ९ स्वतन्त्र उम्मेदवारले एक सय मत पनि नकटाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनमतका प्रेमकुमार थाम्सुहाङले ५४, राप्रपाका लक्ष्मी गुरुङले ४६, नेमकिपाका श्यामबहादुर दर्जीले ११ र राप्रपा नेपालका गणेशबहादुर चौहानले १५ र नेपाली जनता दलका रेशमबहादुर सुनारले ५२ मत ल्याएका हुन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका जयवन्त विक्रम शाहले १५ मत प्राप्त गरेका छन् । 

Vianet communication

स्ववतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले १९, दीपेश बोहराले १८, राज बस्यालले ८, धनराज रानामगर, मनोज निरौला, योगेन्द्र गुरुङले २÷२ मत प्राप्त गरेका छन् । महिला चुनाव चिन्ह लिएर लडेका  स्वतन्त्र​ उम्मेदवारडाकप्रसाद गौतमले अझै मतको खाता खोल्न सकेका छैनन् । 

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा शनिवार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङ ३०५९ मतले अग्रतामा छन् । उनले १० हजार ३ मत ल्याउँदा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मत प्राप्त गरेका छन् । डकेन्द्रसिंह थेगिम लिम्बूले ६ हजार ५९१ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार ४०१ मत ल्याएका छन् । 

एकीकृत समाजवादीका जीतबहादुर राईले २४०, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १८४ मत पाएका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x