×

बैशाख २२, २०८०

‘धोती पहननेवाला हर आदमी गान्धी नहीं होता’ । भारतमा उपदेश दिने हरेक व्यक्तिको मुखबाट यो आदर्श वाक्यांश फुत्किन्छ । युवतीहरूसँग ना‌ंगै सुत्नु गान्धीको सोख थियो । आफ्नो संयमको परीक्षा लिन प...

बैशाख १८, २०८०

'नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसक्यो' भनेर अक्सर सबै प्रधानमन्त्रीले आफ्नो भाषणमा भन्न छुटाउँदैनन् ।  यदि प्रधानमन्त्रीले नै सुशासनको सुनिश्चितता नगर्ने, विकास नगर्ने र समृद्धिको...

बैशाख १४, २०८०

उपचुनावको मौसम अन्त्यसँगै त्यसबाट प्राप्त परिणामको सन्देशलाई लिएर राजनीतिक वृत्तमा नयाँ विमर्शको थालनी भएको छ । बारा, चितवन र तनहुँको सन्देशले निरन्तरतामा रहेका ठूला दलप्रति धेरथोर कटाक्ष शुरू हुनु स्वाभाविक...

बैशाख १२, २०८०

लेखकः कुमार प्र. अर्याल गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ०७२ वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको विनाशकारी महाभूकम्पको आठ वर्ष पूरा भएको छ । गएको आठ वर्षमा नेपालमा पुननिर्माणमा उल्लेख्य रूपमा प्...

बैशाख ६, २०८०

राजनीतिमा कुनै पनि चीज स्थायी हुँदैन, न शत्रुता न मित्रता । एउटै चीज मात्र स्थायी हुन्छ, त्यो हो लक्ष्य । लक्ष्यप्राप्तिका निम्ति कहिले सन्धि र कहिले सम्बन्धविच्छेद गर्नुपर्छ । अनि मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ । –क...

बैशाख ३, २०८०

सार्वजनिक नीति भन्नाले समग्र जनताको दीर्घकालीन हितका लागि राज्यले अवलम्बन गर्ने नीतिलाई बुझाउँछ । राम्रो नीतिका कारण विभिन्न देशहरूले आफ्नो देशको समग्र आर्थिक र सामाजिक छलाङ मारेका उदाहरणहरू पढ्न मात्रै होइन आफ्न...

बैशाख १, २०८०

संवैधानिक उद्देश्य तथा सरकारको लक्ष्य हासिल गर्न र नागरिकलाई सार्वजनिक सेवा प्रवाह गर्न सक्षम निजामती प्रशासन निर्माणका लागि निरन्तर सुधार आवश्यक पर्छ । जनताका अपेक्षा र निर्वाचित राजनीतिक दलको भिजनलाई नीति, कार्यक्...

चैत २९, २०७९

आजको समयमा राज्यको आर्थिक अस्थिरता, मन्दी, बेरोजगारी तथा सम्पन्न वर्गको बढ्दो बिलासिताका कारण युवा जीवनमा दैहिक, आदिभौतिक तथा आध्यात्मिक अनगिन्ती समस्या तथा चुनौतीहरूको सामना गरिराख्नुपरेको छ । चैत्र १० गते एउटा...

चैत २०, २०७९

सहकारी पूर्णतः सदस्यकेन्द्रित व्यवसाय हो । समुदायका व्यक्तिहरूबाट आफूहरूको आर्थिक, सामाजिक र सांस्कृतिक  सामूहिक हितका लागि सहकारीको जन्म हुन्छ । सदस्यहरूको सीप, क्षमता र सम्बन्धमा सहकारी मौलाउँछ । सदस्यहर...

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

फागुन २४, २०७९

राजेन्द्र सेञ्चुरी प्राचीन ग्रिसमा चिकित्सा अध्ययन महिलाहरूका लागि बर्जित थियो । इसाको चौथो शताब्दीमा जन्मेकी एग्नोडिस भन्ने एकजना स्त्रीले आफ्नो कपाल काटी, पुरुषकै भेष धारण गरी अलेक्जेन्ड्रिया मेडिकल स्कूलमा...

फागुन १६, २०७९

नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा कम्युनिस्ट विचार, सिद्धान्त र धरातलको महत्त्वपूर्ण पक्षहरू उजागर हुँदै गएको छ । हाम्रो समाजको चिन्तन र राजनीतिक अभ्यासमा वाम राजनीतिको महत्त्व जसरी उजागर भएको छ त्यस अनुपातमा मू...

फागुन १३, २०७९

नेपालमा चाउचाउ अत्याधिक खपत हुने गर्छ । काँचै खाए पनि हुने, पकाएर खाए पनि हुने   खाजाको रूपमा खान पनि हुने, खानाको रूपमा खाए पनि हुने चाउचाउको विशेषता हो । यसको अझै ठूलो विशेषता भनेको यो एकैछ...