×

साउन ३१, २०८०

प्रिय प्रचण्ड ! हावाहुरी चलेपछि परिणामहरू देखाउँछ र रोकिन्छ पनि । तिमी हुरी हौ भन्ने कुरामा कुनै विवाद छैन । आजकल विज्ञानले सानो घेराभित्र पनि हुरीहरू जन्माउँछ । म अपेक्षा गर्छु, तिमीले हिमाल जितेको र डाँ...

साउन २९, २०८०

कालिकोटको लालीघाटदेखि कर्णाली कोरिडोरको यात्रा कष्टप्रद त छ नै यसले राज्य र गैरराज्य पक्षबाट कर्णालीजस्ता क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि उजागर गरिदिएको छ । कालिकोटको जितेगाड वा खुलालु सडकमा सुर्खेतदेखि जुम्ला जो...

साउन २५, २०८०

हाम्रो देशको शिक्षा क्षेत्र प्रगतिभन्दा दुर्गतितिर अगाडि बढेको छ । विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको अवस्था दयनीय छ । अर्कातिर नियमन गर्ने स्थानीय तहदेखि मन्त्रालयसम्म यसबारे बेखबर छन् । उनीहरू भ्रष्टाचार र ...

साउन २३, २०८०

नेपाली कांग्रेसलाई यथास्थितिबाट मुक्त गरी समयसापेक्ष, गतिशील र अपार जनविश्वास भएको पार्टीमा रूपान्तरण गर्ने पवित्र र निस्वार्थ उद्देश्यले जेठ महिनाभर सञ्चालित नेपाली कांग्रेस रूपान्तरण अभियान अर्को चरणको कार्यक्रमको ...

साउन २०, २०८०

सम्भवतः हामी तेस्रो विश्वयुद्धको पूर्व सन्ध्यामा छौं । भूपरिवेष्ठित मुलुकका अप्ठ्याराहरूसँग खेल्नु आफैंमा जति चुनौतीपूर्ण छ, त्योभन्दा बढी जटिल भूराजनीतिको सामना हाम्रो नियति बन्दैछ । यतिबेला शक्तिराष्ट्रहरू फेरि एकप...

साउन १९, २०८०

एउटा बिरामी कहिले धामीकहाँ जान्छ, कहिले झाँक्रीकहाँ पुग्छ, कहिले वैद्यकहाँ धाउँछ । ऊ समयमै योग्य डाक्टर कहाँ नजाँदाको परिणाम जीवन नै जोखिममा पर्छ । अन्ततः डाक्टरसम्म पुग्दा उसको मृत्यु भइसक्छ । यसरी ऊ थाहै नपाई...

साउन १२, २०८०

चुनावपछि जनतामा जहिले पनि एउटा ठूलो आशा हुन्छ, ‘खर्लप्पै विकास भएर सुख पाइयोस् ।’ दुःख कति सहने, अब त नयाँ नेताहरूले केही गर्छन् कि भनेर जनता आशावादी हुने गर्छन् । तर, जब चुनाव पुरानो हुँदै जान्...

साउन ७, २०८०

राज्य प्रणालीको प्रभावकारिता त्यहाँका राष्ट्रिय नीतिहरूको निर्माण र कार्यान्वयनको स्तरबाट निर्धारण हुन्छ । राम्रा नीति, त्यसको सफल कार्यान्वयन र स्तरीय मूल्याङ्कनबाट नै सरकारको सफलताको स्तर आकलन गर्न सकिन्छ । राष्ट्रिय नी...

साउन ६, २०८०

पार्टीमा लागेपछि एउटा पद्धति हुन्छ । आफूलाई ठीक नलागेका निर्णयहरू पनि बहुमतले पास गर्‍यो भने त्यसलाई लागू गर्नुपर्छ । चित्त नबुझेको विषय जहिलेसुकै बाहिर भन्ने–लेख्ने पनि छुट हुँदैन । अहिले सामाजि...

साउन ५, २०८०

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध अन्तिम चरणमा पुगिरहेको थियो । सरकार र माओवादी पक्षका टोलीहरू शान्ति स्थापना गर्न वार्ता गरिरहेका थिए । त्यही समय माओवादीका केही नेतामाथि सुन लुकाएको...

साउन ३, २०८०

लामैसमय भयो गोपाल किरातीसँग भौतिकरूपमा भेट नभएको । सामाजिक सञ्जालमा पनि उनीसँग जोडिएको रहेनछु । एकाएक गोपाल किराँतीको नामबाट फेसबूक म्यासेन्जरमा २ वटा म्यासेज आयो । एउटा किराँतीले फेसबूक स्टाटसमा व्...

साउन २, २०८०

आकाश नगर्जिए हुन्थ्यो, नदि नसुसाए हुन्थ्यो । बिहानीको चिसो हावा कुनै अशुभ खबर बोकेर कहिल्यै नआए हुन्थ्यो । यस्तै कल्पनामा जिन्दगीको एउटा कालखण्ड गुजारेकी आमा सीता दाहाललाई रेडियोको आवाज, टेलिभिजनको पर्दा  ...

असार ३१, २०८०

२०७४ सालको निर्वाचनबाट पहिलोपटक गठन भएको प्रादेशिक संरचनाले आकार पाइराख्दा मधेश प्रदेशबारे एउटा भाष्य निर्माण भएको थियो, ‘यो देशमा संघीयताको भविष्य र दूरी मधेश प्रदेशले निर्धारण गर्नेछ ।’ यसको सा...

असार २९, २०८०

हुन त सामाजिक सञ्जालको चरम उपयोग या भनौं दुरूपयोग भइरहेको वर्तमान समयमा कुनै पनि कुरालाई लिएर बजार तात्नु नयाँ विषय होइन । र, पनि कतिपय कुरा कुन समयमा बोल्ने र कुन विषयलाई लिएर बहस गर्ने भन्ने सम्बन्धमा सा...

असार २८, २०८०

नेपालको अग्रणी लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र अहिले रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहेको छ । स्वाभाविक र स्वस्थ ढंगले हुनुपर्ने यो बहस संस्थापन र संस्थापनइतरबीचको द्वन्द्वको रूपमा प्रकट हुन थालेको छ । संस्...

असार २४, २०८०

तपाईंहरूले सर्पको छाला काडेको देख्नुभएको होला । कालो पाहाको छाला काडेको देख्नुभएको होला । राँगाको मासु खानेहरूले राँगाको छाला काडेको देख्नुभएको होला । बंगुरको छाला काडेको पनि देख्नुभएको होला । तर, आजको ...

असार २४, २०८०

आवधिक निर्वाचन लोकतन्त्रको आधारशिला हो । आवधिक निर्वाचनविना लोकतन्त्रको भाष्य नै बन्न सक्दैन । निर्वाचनले लोकतन्त्र, कानूनी शासन र संविधानवादको जगको संस्थागत सुदृढीकरण गर्छ । लोकतान्त्रिक राजनीतिक व्यवस्थाको निर्वाचन...

असार २२, २०८०

वि. स. २०७८ भदौमा नेकपा (माओवादी केन्द्र)का एक नेता हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव रहेका मोहन वैद्य ‘किरण’ समक्ष पार्टी एकताको प्रस्ताव लिएर गएका थिए । किरणले उनको प्रस्ताव ठाडै अ...