×

मंसिर ३०, २०८०

निर्देशक दीपेन्द्र के. खनालले शुक्रवार चलचित्र ‘के घर के डेराः घर नं. २’ निर्माणको घोषणा गरे । उनले गतवर्ष प्रदर्शनमा आएको आफ्नो चलचित्र ‘के घर के डेरा’को सिरिजका रूपमा यसको दोस्रो श्रृङ...

मंसिर २९, २०८०

निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ ।  दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइ...

मंसिर २९, २०८०

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।  निर्माण कम्पनी कबड्डी फिल्मसले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घ...

मंसिर २९, २०८०

पाँच सातापछि हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शुक्रवारबाट फिल्म ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आएका हुन् । कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’पछि कुन...

मंसिर २८, २०८०

अभिनेत्री पूजा शर्मालाई एक्सन अवतारमा प्रस्तुत गरिएको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ ।  ‘लभर गर्ल’को रुपमा रुचाइएकी उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।&n...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

मंसिर २७, २०८०

निर्देशक दिनेश राउतको आगामी चलचित्र ‘पूजार सार्की’मा चलेका तीन जना अभिनेताहरूले शीर्ष भूमिकामा अभिनय गर्ने पक्का भइसकेको छ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले चलचित्रमा काम गर्ने सहमति गरिस...

मंसिर २६, २०८०

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘कङ्गारु’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा केही दिनअघि अभ...

मंसिर २६, २०८०

अभिनेता पल शाह चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ)मा अनुबन्धित भएका छन् । यो चलचित्र केवल तामाङको निर्माण तथा डेब्यु निर्देशनमा बन्न लागेको हो ।  ‘मायावी’ चलचित्रको छायांकन ...

मंसिर २५, २०८०

यही शुक्रवार (मंसिर २९)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई कदम’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सोमवार १ घण्टा ५६ मिनेट लामो यो चलचित्रलाई नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदा...

मंसिर २५, २०८०

दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीको शीर्ष भूमिका रहने चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति तय गरिएको छ ।  सुरेन्द्र पौडेलको निर्देशन रहने चलचित्र आगामी वर्षको ह...

मंसिर २४, २०८०

अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई दर्शकले एकसाथ चलचित्रको पर्दामा हेर्न पाउने भएका छन् ।  दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पूजार सार्की’मा यी तीन अभिनेताको अभि...

मंसिर २४, २०८०

घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे स्वास्थ्यमा सुधार आएपछि चलचित्र ‘महाजात्रा’को छायांकन सेटमा जोडिएका छन् । आइतवारबाट बुढानिलकण्ठमा चलचित्रको छायाङ्कनसँगै उनी झन्डै डेढ...

मंसिर २४, २०८०

नायिका रेखा थापा यतिबेला गर्भवती छिन् । जाजरकोटका बलराम शाहीसँग लगनगाँठो कसेकी रेखा हाल सन्तानलाई जन्मदिने योजनाका साथ अमेरिका उडेकी छन् ।  शाहीका परिवार अमेरिकामा नै बसोबास गर्दै आएकाले रेखा पनि...

मंसिर २३, २०८०

पछिल्लो समय हलमा नेपाली चलचित्रको खडेरी देखिए पनि घोषणा भने धमाधम भइरहेका छन् । अहिले घोषणा गरिएका चलचित्रमध्ये कुनै लगत्तै छायांकनमा जाने तयारीमा छन् । कुनै भने एक वर्षपछि छायांकन गर्ने योजनाका साथ अहिले घ...

मंसिर २२, २०८०

टोरोन्टो फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । ​निर्माणपक्षले शुक्रवार बिहान एक पोस्टर सार्वजनिक गर्दै रिलिज ...

मंसिर २२, २०८०

बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न काठमाडौं आएका छन् । उनी बलिउडमा नकारात्मक भूमिकामा रुचाइएका अभिनेता हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा...

मंसिर २२, २०८०

अभिनेता जुनियर महमूदको ६७ वर्षको उमेरमा निधन भएको छ । जुनियर महमूदका छोरा हसनैनले आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । उनको गएराति २ बजे निधन भएको हो । उनी विगत १८ दिनदेखि...