×

जेठ ६, २०८१

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।  त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २...

जेठ ५, २०८१

सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ ।  गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको &l...

जेठ ५, २०८१

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ...

जेठ ४, २०८१

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । शनिबारदेखि लागू हुनेगरी संघले चितवनलाई आधारमानी समर्थन बिक्री मूल्य निर्धारण गरेको हो।  जसअनुसार एक्सएल साइजको अण्डाको प्रतिकेट ४८० रुपैयाँ...

जेठ ४, २०८१

दमौली– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो । पूर्वी खण्डका इन्जिनि...

जेठ ४, २०८१

सरकारले विद्युत महशुल सम्बन्धी विवाद समाधान गर्न गठित आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदनमा भएको सिफारिस कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयलाई पत्...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ ४, २०८१

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोल...

जेठ ४, २०८१

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।  त्यस्तै, युरो एकको खरिद दर १४४ रु...

जेठ ४, २०८१

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका का...

जेठ ३, २०८१

नेपाल वायुसेवा निगमको वार्षिक बजेट बैठक शुरू भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका छन् ।  बिहीवार निगमका प्रवक्ता रमेश पौडेलले ...

जेठ ३, २०८१

विद्युत महसुल विवाद समाधान गर्न गठित आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारले आनाकानी गरेको छ ।  पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले प्रतिवेदन बुझाएको १० दिन बितिसक्दा पनि सरकारले यस...

जेठ ३, २०८१

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, अमेरिकी डलरको खर...

जेठ २, २०८१

नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  &n...

जेठ २, २०८१

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आज आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झ...

जेठ २, २०८१

 भन्सार नियमावलीमा व्यवस्था गरिएका केही प्रावधान खारेजीलगायतको माग राख्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) र सरकारबीच ६ बुँदे सहमति भएको छ । बुधबार भन्सार विभागमा भएको छलफलका क्रममा ६ बुँदे सहमति भएको ह...

जेठ २, २०८१

मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् ।&nb...

जेठ २, २०८१

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।  ...