×

माघ ११, २०८०

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरेको ह...

माघ ११, २०८०

विद्यार्थीहरूले यो वर्षजस्तै आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि...

माघ १०, २०८०

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् ।      एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा आज आयोजित ‘स्पोर्ट मिट, २०२४...

माघ १०, २०८०

 मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन ग...

माघ १०, २०८०

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार गर्ने भएको छ । बोर्डले यस वर्ष  अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ । ...

माघ १०, २०८०

अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । ढोरपा...

माघ ९, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । सुर्खेतको शारदा नगरपालिका – १५, माल्नेटास्थित त्रिभुवन जन माध्य...

माघ ९, २०८०

चितवनको राप्ती नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् ।  राप्ती नगरपालिकाका प्र...

माघ ९, २०८०

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।  बोर्डको माघ ७ गतेको निर्णयअनुसार चैत १४ देखि परीक्षा हुने गरी परीक्षा ता...

माघ ८, २०८०

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्र...

माघ ८, २०८०

गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान तथा विद्या...

माघ ८, २०८०

मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् ।  चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न वि...

माघ ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् । ​ प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कील...

माघ ६, २०८०

अत्यधिक चिसो बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतवाररदेखि मंगलवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रम...

माघ ५, २०८०

बाँकेको कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ ।     नगरपालिकाको सामा...

माघ ५, २०८०

काठमाडौँ तिनकुने स्थित पद्मश्री कलेजबाट स्नातक तह बीआइटी र बीएचएम फ्याकेल्टीमा १ सय १० विद्यार्थी दिक्षित भएका छन् । मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार,  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रा...

माघ ३, २०८०

कञ्चनपुर– अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ ।  बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दि...

माघ ३, २०८०

समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञ तथा सरोकारवालाहरूले टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथ...