×

बैशाख ३, २०८१

प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद ...

बैशाख २, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय श...

चैत २९, २०८०

विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधवार वाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालयसँग सहकार्यक...

चैत २९, २०८०

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ ।  पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्या...

चैत २८, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन ६ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो । चि...

चैत २८, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेश...

चैत २८, २०८०

शिक्षा मन्त्रालयले उत्कृष्ट कर्मचारीलाई आफूले रोजेको स्थानमामा सरुवा गर्ने गरी मापदण्ड जारी गरेको छ। लामो समयसम्म राजनीतिक आड र उच्चतहका कर्मचारीको चाकडी गरेर एउटै कार्यालयमा बसेका कर्मचारीलाई तह लगाउन मन्त्रालयले...

चैत २७, २०८०

त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन/अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बराल तथा ब...

चैत २६, २०८०

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कुल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्...

चैत २६, २०८०

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । भारत सरकारको सहयोगमा निर्माण हुने भवनको सोमवार भारतीय दूतावास काठमाडौंका प्रथम सचिव अवि...

चैत २६, २०८०

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा ५ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ सय ७८ विद्यार्थीमध्ये ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।  गाउँपालिकामा ...

चैत २५, २०८०

काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको जनाएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वव...

चैत २३, २०८०

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका ...

चैत २३, २०८०

अघिल्ला शैक्षिक सत्रहरूमा समस्या खेप्दै आएका विद्यार्थीले यसपटक भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाठ्यपुस्तक पाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक नपाउने समस्याबाट कोशी प्रदेश मुक्त हु...

चैत २२, २०८०

भारत सरकारको तीन करोड ६१ लाख रुपैयाँ सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकामा विद्यालय भवन र छात्रावास निर्माण भएको छ ।  ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत खोटाङको शारदा माध्यमिक वि...

चैत २१, २०८०

​स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय ​​(त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले बुधवार एक सूचना जारी गर्दै परीक्षा सारिएको जानकारी दिएको हो । वार्षिक परीक्षा प्रणालीअ...

चैत २१, २०८०

अछामको तुर्माखाँद गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । विद्यार्थी अभावमा जिल्लाका सामुदायिक विद्यालय रित्तिँद...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...