×

पुस १४, २०८०

काठमाडौंको पानीपोखरीमा निःसन्तानको उपचार गर्ने आईभीएफ प्रविधि क्लिनिक खुलेको छ ।  शनिवार एक कार्यक्रमका बीच अभिनेत्री प्रियंका कार्कीले इन्दिरा आईभीएफको उद्घाटन गरेकी हुन् ।  कार्यक्रममा कार्कीले ...

पुस १३, २०८०

काठमाडौं महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रह...

पुस ११, २०८०

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० असोज २४ गते निलम्बन गरेको थियो । २०७७ कात्तिक २० गते मन्त्रिपरिषदको निर्णयानुसार बसौलालाई स्वास्थ्य बिमा ऐन,२०७४ को...

पुस १०, २०८०

गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आईसीयू सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन...

पुस १०, २०८०

नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चले प्रदान गर्दै आएको ‘नेपाल स्टार्टअप अफ दी इयर’ अवार्ड यस वर्ष ‘हाम्रो पात्रो हेल्थ’ले प्राप्त गरेको छ ।   सीएनआईवाईईएफ नेपाल&nbs...

पुस ९, २०८०

काठमाडौँ मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधिबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौँ मेडिकल कल...

पुस ८, २०८०

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ ।  प्रयोगशालाले सीमा...

पुस ७, २०८०

मकवानपुर– मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेश प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मि...

पुस ७, २०८०

पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी...

पुस ५, २०८०

चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश ब...

पुस ५, २०८०

टक्सार–  दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ । स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८०...

पुस ५, २०८०

भारतको दक्षिणी राज्य केरलामा कोरोना भाइरसको नयाँ नयाँ उप–प्रजाति फेला परेको छ । जुन भेरियन्टको नाम जेएन-१ (JN-1) राखिएको छ । यो भेरियन्टलाई 'अत्यधिक संक्रामक' मानिएको छ । यो धेरै घातक नभए...

पुस ४, २०८०

सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएक...

पुस ४, २०८०

उद्योगी राजेन्द्र राउतले २ अर्ब ५० करोडको लगानीमा मोरङको बूढीगंगा– १, टंकीसिनुवारीमा अस्पताल बनाउने भएका छन् ।  बुधवार आयोजित एक कार्यक्रममा उक्त अस्पतालको उद्घाटन गरियो ।  अस्पतालको नाम आरआ...

पुस ४, २०८०

सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीवारदेखि दादुरा–रुवेला र टाइफाइडव...

पुस ४, २०८०

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआईभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवार...

पुस ३, २०८०

वर्षौंदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका भोजपुरको टेम्केमैयुङ–५  चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्...

पुस ३, २०८०

नियमित औषधी सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई हाल १–१ महिनाका लागि औषधी दिइँदै आएकोमा तीन महिना पुर्‍याइएको छ । स्वास्थ्य बीमा बोर्डले यससम्बन्धी आवश्यक निर्णय गर्दै सेवा प्रदायक स्व...