×

फागुन १३, २०७५

काठमाडौं — आणविक हतियार त्यागेमा उत्तर कोरिया संसारको ठूलो आर्थिक शक्ति बन्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।  ट्विटरमा लेख्दै ट्रम्पले उत्तरसँग अन्य देशभन्दा बढी तीव्र वृद्धि हुने ...

फागुन १३, २०७५

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र वूड्स होल ओसनोग्राफिक इन्स्टिट्युसनले पानीभित्र खोजी गर्ने ड्रोन बनाएका छन् । त्यसको पहिलो परीक्षण सफल भएको छ । समुद्रको गहिराइमा लुकेको रहस्योद्घाटन गर्न यसको प्र...

फागुन १३, २०७५

काठमाडौं — जम्मु कश्मीरको पुलवामामा सीआरपीइफ जवानमाथि भएको आत्मघाती आक्रमणपछि भारत पाकिस्तानपछि आक्रोशित भएको छ । पाकिस्तानले भने शान्तिको अवसर दिनका लागि नयाँ दिल्लीलाई आह्वान गरेको छ ।  पाकिस्...

फागुन १३, २०७५

काठमाडौं– बांग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास गर्ने सन्दिग्ध मारिएका छन् । सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ ।  ...

फागुन १२, २०७५

ढाका–बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् ।  आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खो...

फागुन १२, २०७५

होहोट- चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।  अधिकारीहरूले आइतवार दिएको जानकारीअनुसार शनिवार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरू ...

फागुन १२, २०७५

काठमाडौं — सिरियाली शरणार्थी परिवारका सात बालबालिका पूर्वी क्यानडाको ह्यालिफ्याक्समा आगोको शिकार बनेपछि शनिवार उनीहरूको अन्त्येष्टिमा करीब दुई हजार मानिस सहभागी भएका छन् ।  अहमद बार्हो र उनका भा...

फागुन १२, २०७५

काठमाडौं — संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पुलवामा आक्रमणको निन्दा गर्दै यसलाई जघन्य र लाछी अपराध भएको बताएको छ । उसले मसूद अजहरको आतंकवादी संगठन जैश ए मोहम्मदको उल्लेख गर्दै यस्ता आक्रमणका दोषी मानि...

फागुन १२, २०७५

काठमाडौं — विपक्षी कार्यकर्ताहरूले सरकारी नाकाबन्दीका बीच मानवीय सहायता पु–याउँदा भेनेजुएलाका सीमावर्ती शहरहरूमा हिंसा मच्चिएको छ ।  कोलम्बियाको आप्रवासी नियोगले भेनेजुएला नेसनल गार्डका ...

फागुन १२, २०७५

काठमाडौं — भारतको असम राज्यमा विषालु रक्सी सेवन गरेर मर्नेहरूको संख्या १२९ पुगेको छ ।  अधिकारीहरूका अनुसार, ३०० भन्दा बढी मानिस घाइते छन् र तीमध्ये धेरैको हालत गम्भीर छ ।  यी सबै पीडि...

फागुन १२, २०७५

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखरवार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ–उन भियतनामतर्फ ट्रेन चढेर प्रस्थान गरेका छन् ।  किम ट्रेन चढेर ७०० किलोमिटरको यात्रा पूरा गर्नेछन्...

फागुन १२, २०७५

काठमाडौं — अमेरिकाको ह्युस्टनस्थित जर्ज बुश अन्तर्राष्ट्रिय विमानस्थलनजिक बोइङ ७६७ मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै तीनजनाको मृत्यु भएको छ ।  यूएस फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले विमा...

फागुन १२, २०७५

काठमाडौं — अमेरिकामा एकजोडी आमाबुवाले आफ्ना सन्तानमाथि क्रूरता गरेको स्वीकारेका छन् । उनीहरूले धेरैजसो बालबालिकालाई खाटमा जञ्जीरले बाँधेर राखेको मात्र नभई खान पनि नदिइकन क्रूरता देखाए ।  डेभि...

फागुन १२, २०७५

काठमाडौं — सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक पाकिस्तानी पत्रकारको भिडियोमा उनी भारतविरुद्ध आपत्तिजनक बयान दिइरहेका भेटिन्छन् ।  भारतबाट पाकिस्तानतर्फ टमाटर निर्यात बन्द गरिएपछि रिसाएका उनल...

फागुन १२, २०७५

काठमाडौं — नेताहरूले चुनाव जितेपछि जीवनशैली नै परिवर्तन गरेका अनेकौं घटनाहरू सार्वजनिक भइरहेका हुन्छन् । नेपालमा पनि चप्पल पड्काउने नेताहरूले मन्त्री भएपछि विलासी महल ठड्याएको खबर आइरहेको हुन्छ । अन...

फागुन १२, २०७५

काठमाडौं — साउदी अरबले अमेरिकामा आफ्नो राजदूत परिवर्तन गरेको छ । एक शाही आदेशमा शनिवार यो जानकारी दिइएको हो ।  राजकुमारी रिमा बिन्त बन्दार अमेरिकाका लागि पहिलो महिला साउदी राजदूत हुन् । उन...

फागुन १२, २०७५

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन बताएका छन् । चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्ल...

फागुन ११, २०७५

आसाम- भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् ।  दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिए...